Breaking News

Monthly Archives: August 2023

जन्तरमन्तरमा शुरु भयो 3 दिने गोर्खाल्याण्डको धर्ना प्रदर्शन, गोर्खा जनमुक्ति नारी मोर्चाको नेतृत्वमा हुँदै धर्ना

नयाँ दिल्ली, 4 अगस्त 2023 राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गोर्खा जनमुक्ति नारी मोर्चाले गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन शुरु गरेको छ । 3 दिनसम्म चल्ने धर्ना प्रदर्शनमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी सहित देहरादून, उत्तरप्रदेश लगायत भारतका विभिन्न क्षेत्रका समर्थकहरुको उपस्थिति रहेको छ । जन्तर मन्तरमा बिमल गुरुङकी …

Read More »

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

काठमाडौँ, 1 अगस्त 2023 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति …

Read More »

अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही

सिलिगुडी, 1 अगस्त 2023 सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन ।  मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 …

Read More »