Breaking News

Monthly Archives: January 2025

उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति गठन

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। आज सम्पन्न भएको सञ्जालको नगर भेलाले दुर्गा कुमारी बडुवालको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिको सह-संयोजकमा कबिर साउँद र नितु जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सन्तोष भट्ट, दशरथ भट्ट, विष्णा …

Read More »

कराते र तेक्वान्दो खेलाडीहरूलाई नगर खेलकुद विकास समितिद्वारा खेल सामग्री हस्तान्तरण

कञ्चनपुरः नगर खेलकुद विकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद विकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो विकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र …

Read More »

विपद् जोखिम न्युनीकरणमा दोधाराको तदारूकता, मेयर लिम्बुद्वारा एनएनएसडब्ल्यूएसँग छलफल

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रूपमा पहल गरिरहेको छ। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरूलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रूपमा काम गरि रहनु भएको छ। यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज …

Read More »

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ ।  गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …

Read More »

भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट

उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …

Read More »