Monthly Archives: March 2025

उत्थानशील युवा सञ्जालद्वारा जङ्गली जनावरको आतङ्कबाट सुरक्षित रहन सर्चलाईट वितरण

कञ्चनपुरः भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले मानव जङ्गली जनावर बिचको द्वन्द्वबाट हुने जोखिम न्यूनिकरण गर्न र सुरक्षित रहनका लागि सर्चलाईट वितरण गरेको छ। जङ्गली हात्तीले अन्नवालीमा नोक्सानी गरेको साथै मानव जीवन समेत जोखिममा पारेपछि सञ्जालले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सहयोग तथा भीमदत्त नगरपालिका वडा नम्बर- १३ …

Read More »

कुलमान घिसिङलाई पदबाट हटाएकोमा एकता मञ्च असन्तुष्ट, भन्यो निर्णयले चिन्तित छौं

नयाँ दिल्ली, 25 मार्च 2025 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेकोमा नेकपा माओवादी केन्द्रको भारतस्थित जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंचले विरोध गरेको गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकता मंचले नेपालमा रहेको चरम लोडसेडिङको अन्त्य गर्दै देशलाई उज्यालो बनाउन अहम भूमिका …

Read More »

सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम

कैलालीः सुदूरपश्चिम प्रदेशका गेज रिडर तथा मौसम अवलोकनकर्तालाई पूर्वसूचना क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। विश्व जल दिवसको अवसर पारेर जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया कैलालीको आयोजना तथा मर्सिकोर नेपाल, एमरेड, अक्सफाम, यूनिसेफ, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, क्लाईमेट रेजिलेन्स अलाईन्स, स्वीस रि …

Read More »

‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी क्षमता अभिवृद्धिमा एनएनएसडब्ल्यूएको सक्रियता

कञ्चनपुरः कञ्चनपुरमा ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीएको आयोजना तथा भीमदत्त नगरपालिकाको समन्वयमा सरोकारवालाहरूलाई ‘विपद् पूर्वानुमानमा आधारित प्रतिकार्य’ सम्बन्धी अभिमुखीकरण गरिएको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संस्थागत विकास तथा मानव संसाधन व्यवस्थापक बिनोद बिक्रम जैरूले विपद् …

Read More »

११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा उत्थानशील युवा सञ्जालद्वारा सचेतनामूलक नाटक प्रदर्शन

कञ्चनपुरः उत्थानशील युवा सञ्जाल भीमदत्तले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ। सञ्जालले भीमदत्त नगरपालिका तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसनी तथा महिला सशक्तिकरण लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक नाटक प्रदर्शन गरेको हो। उत्थानशील …

Read More »

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट हाम फालेर सुरक्षित बचे

अम्बाला, 7 मार्च 2025 भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षितरूपमा बाहिर निस्किएका …

Read More »

17 वर्षीय बालिकाको बलात्कार एंव हत्या प्रकरणका अभियुक्तहरु सार्वजनिक

सिरहा, 7 मार्च 2025 सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन्। पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित …

Read More »