कञ्चनपुरः पुनर्वास नगरपालिका एक यस्तो पालिका हो, जहाँ प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको छ। यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि निम्त्याइरहेको छ। यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना (Early Warning) र जोखिम मूल्यांकनको …
Read More »Monthly Archives: April 2025
कैलालीको भजनीमा ‘SAAN’ परियोजना शुभारम्भ: विपद् व्यवस्थापनका लागि पूर्वानुमान, पूर्वकार्य र प्रतिकार्यमा जोड
कैलालीः कैलालीको भजनी नगरपालिकामा नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजनाको शुभारम्भ गरिएको छ। मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) द्वारा यो परियोजना सुरू गरिएको हो। भजनी नगपालिकाको सभा हलमा प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको परियोजनाको औपचारिक शुभारम्भ …
Read More »शिक्षामा प्रविधिको समावेशीकरणका लागि महेन्द्रनगरमा ऐतिहासिक छलफल
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा ‘एड-टेक राउन्ड टेबल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरण गर्ने उद्देश्यसहित नोट स्विफ्ट प्रालिको आयोजनामा ‘एड-टेक राउन्ड टेबल’ कार्यक्रममा सम्पन्न गरिएको हो। “फर दि फ्युचर अफ एजुकेसन इन नेपाल” भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको …
Read More »पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरणका लागि ‘सान’ परियोजना सञ्चालनमा
कैलालीः कैलालीको चुरे गाउँपालिकामा नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाको शुभारम्भ गरिएको छ। चुरे गाउँपालिकाको सभा हलमा आयोजित एक कार्यक्रमका बीच परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। मर्सिकोर नेपालको प्राविधिक सहयोग तथा कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा यो परियोजना सुरू गरिएको हो। सान परियोजनाका …
Read More »दोधारा–चाँदनी क्षेत्रका विद्यार्थीका लागि सार्क एजुकेसन फाउन्डेसनको नयाँ बस सेवा सुरु
कञ्चनपुरः कञ्चनपुरको प्रतिष्ठित शैक्षिक संस्था सार्क एजुकेसन फाउन्डेसनले यस शैक्षिक सत्र २०८२ देखि दोधारा–चाँदनी क्षेत्रका लागि नयाँ सुविधा सहितको विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। सार्क एजुकेसन फाउन्डेसनले जनाए अनुसार, दोधारा चाँदनी क्षेत्रका विद्यार्थी र अभिभावकहरूको विशेष अनुरोध तथा विद्यालयको गुणस्तरीय शैक्षिक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यो बस सेवा …
Read More »कृष्णपुरमा स्थानीय योजना तर्जुमा प्रक्रियामा सीडीएमसीको भुमिका तथा जिम्मेवारीसम्बन्धी अभिमुखिकरण
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा स्थानीय योजना तर्जुमा प्रक्रियामा सीडीएमसीको भुमिका तथा जिम्मेवारीसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाको आयोजना तथा कृष्णपुर नगरपालिका वडा नम्बर २ को समन्वयमा बन्द नदि सामुदायिक विपद् व्यवस्थापन …
Read More »महाकाली नदी चार लेन पुलमा कलर कोडसहितको गेज मिटर स्थापना
कञ्चनपुरः महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरू गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए तथा स्थानीय पालिकासँगको सहकार्यमा जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले महाकाली नदीको चार लेन पुलमा नेपालमै पहिलो पटक कलर कोडसहितको गेज मिटर स्थापनाको प्रक्रिया सुरु गरेको …
Read More »Patricia Scanlan: City Girls Forever 2025 paperback
AMERICAN GIRL 2025 GIRL OF THE YEAR SUMMER MCKINNY The report includes the change in popularity, and the database allows you to search by the name and the year. The list typically comes out in May of each year, just in time for Mother’s Day. Here it is, a list …
Read More »प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको बिदाई तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न
कञ्चनपुरः कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको बिदाई तथा ‘फेरी भेटौँला’ कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ। २०८१ जेठ २४ गतेदेखि २०८१ चैत ३० गतेसम्म कञ्चनपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यभार सम्हाल्नु भएका सापकोटा हाल गृह मन्त्रालयमा सरुवा हुन लाग्नुभएको हो। उहाँको सेवा, समर्पण र नेतृत्वको सम्मानस्वरूप …
Read More »Uk Best Casino 10 Free
Uk Best Casino 10 Free Uk best casino 10 free coinSaga is not only packed with online slots, you need to be vigilant. Good Luck 40 Lines gaming machine also has a set of symbols designed to help the player get the jackpot and significantly increase their winnings, as the …
Read More »