हिमाचल प्रदेश/ 6 अक्टोबर 2023
भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) ले बताएका छन । भाई हराएपछि उनकी दि जसी रोकायाको रुँदा रुँदा बेहाल भएको छ । उनले तस्वीरमा देखिएका नजर रोकायालाई कहि कतै कसैले देख्नु वा भेट्नु भएको भए तल दिइएको नम्बरमा सम्पर्क गरिदिन अपिल गरेकी छन ।
सम्पर्क नम्बरहरु
दिदी जसी रोकाया -8127492781
बुवा देवीलाल रोकायाको नेपालको फोन नम्बर-9745213074
सन्तोष बुढा (अनुराग) – मो 9317903471 / नेपाल 9863301343