Breaking News

नुवाकोटका आदित्यलाई खोज्न परिवारले गर्यो आग्रह

खिमराज चालिसे/ चंडिगढ (भारत)५ जुलाई २०२४ नुवाकोटको बिदुर नगरपालिका वार्ड नं १३, हर्कपुरका यादव भट्टका छोरा आदित्य भट्ट बर्ष १४ एक्कासी ०८ असार २०८१ को सम्पर्क विहिन भएका छन। छोरा सम्पर्क बिहिन भएपछि परिवारले मिडियालाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। खोजी तलासीको क्रममा २०८१ असार ८ गते काठमाण्डौंको कलंकीमा दिउँसो २.३० बजे र असार १० गते महेन्द्रनगर बसपार्कमा बिहान १०.२२ बजे सिसिटीभीमा देखिएका आदित्य भट्ट त्यसपछी भारततिर पसेको हुनसक्ने आशंका परिवारले गरेको छ। उनि भेटिएमा भारतमा खिमराज चालिसे +९१८९६८५०३०५० र नेपालमा यादव भट्ट, ९७६६४८५९६४ वा उमेश गौतम ९८४९०४७३२६ मा खबर गरिदिन अनुरोध गरिन्छ।

About globalgorkhatimes.com

Check Also

मनकारी वडा अध्यक्ष भक्त बहादुरद्वारा पीडामा रहेका विकलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *