Breaking News

globalgorkhatimes.com

शैक्षिक सुधारका लागि कञ्चनपुरका ४७९ विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई पत्र

कञ्चनपुरः विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई खुल्ला पत्र पठाएका छन्। ‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियानअन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ …

Read More »

७ वर्षदेखि हराएका झापाका कुमार सुनारको खोजीको प्रयास

हिमाचल प्रदेश, 21 फरवरी 2024                                            भारतको हिमाचल प्रदेशमा रोजगारीका लागि गएका झापाका कुमार सुनारलाई खोजीदिन परिवारले आग्रह गरेको छ । कन्कई नगरी पालिका वडा ८ लक्ष्मीपुर प्रहरी चौकी भितामोड …

Read More »

महेन्द्रनगरबाट हिँडेको बस कपिलवस्तुमा दुर्घटना, १० को मृत्यु

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित बस कपिलवस्तुमा दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ। दुर्घटनामा 30 जना घाइते भएका छन ।  कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय …

Read More »

जीटीएमा तराई-डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्दा गोर्खा हित सुरक्षित हुन्छ, भीडियो

सिलिगुडी, 2 जनवरी 2024 गोर्खाल्याण्ड प्रशासन क्षेत्रमा तराई अनि डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्नुपर्ने माग गर्दै गठन भएको गोर्खा तराई डुवर्स संयुक्त समितिले आफ्नो गतिविधि बढाउदै लगेको छ । 2023 को अन्तिम दिन 31 दिसम्बरमा बिरपाडा नेपाली हाइ स्कूल नजिकको क्लब जोती संघमा गोर्खा तराई डुवर्स संयुक्त समितिले एक महत्वपूर्ण …

Read More »

नयाँ वर्ष 2024 को पहिलो दिन हाम्रो स्वाभिमान ट्रस्टद्वारा विपन्नहरुलाई कम्बल वितरण

नयाँ दिल्ली, 1 जनवरी 2024 सामाजीक कार्यमा अग्रसर हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन 1 जनवरी 2024 मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावरपुर, दिल्लीमा पुगेर आश्रममा आवश्यकतामा भएका  बालबालिकाहरुलाई निशुल्क कम्बल वितरण गरेको छ । प्रतिष्ठित ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै …

Read More »

भारतको उत्तराखण्डमा डुलेर कम्बल बेच्ने नेपालीमाथि कुटपिट गरि लुटपाट, हातनै भाँचिदिए

सितारगंज, 22 डिसेम्बर 2023 भारतको उत्तराखण्ड राज्यको सितारगंजमा कम्बल बेच्ने घुमन्ते नेपाली व्यपारीमाथि केही आपराधिक छविका व्यक्तिहरुले कुटपिट गरि सामान र नगद पैसा लुटेको घटना प्रकाशमा आएको छ । भारतीय संचार माध्यमका अनुसार दार्चुलाको कालीमन्दिरका नेपाली युवक प्रेमसिंह बोहरालाई डुलेर कम्बल बेच्ने क्रममा सितारगंजको साधुनगरमा केही अराजक तत्वले कुटपिट गरी …

Read More »

इजरायलमा हमासको आक्रमणमा १० नेपालीको मृत्यु

काठमाण्डौ, 8 Oct 2023 इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको …

Read More »

हिमाचल प्रदेशमा भाई हराएपछि दिदीले रुँदै गरिन भाईलाई खोजीदिन अपील

हिमाचल प्रदेश/ 6 अक्टोबर 2023 भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) …

Read More »

भारतसँग नेपाल २३ रनले पराजित, नेपालले राम्रो प्रदर्शन गऱ्यो तर टरेन हार

काठमाण्डाै, 3 अक्टोबर 2023 एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय …

Read More »

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा, फेरि भारत लगायतका देशसँग भीड्न सक्ने

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक …

Read More »