काठमाण्डौ, 8 Oct 2023 इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको …
Read More »हिमाचल प्रदेशमा भाई हराएपछि दिदीले रुँदै गरिन भाईलाई खोजीदिन अपील
हिमाचल प्रदेश/ 6 अक्टोबर 2023 भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) …
Read More »भारतसँग नेपाल २३ रनले पराजित, नेपालले राम्रो प्रदर्शन गऱ्यो तर टरेन हार
काठमाण्डाै, 3 अक्टोबर 2023 एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय …
Read More »एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा, फेरि भारत लगायतका देशसँग भीड्न सक्ने
नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक …
Read More »नारायणी नदीमा नुहाउने क्रममा दुई भारतीय युवकहरु बेपत्ता
चितवन, 28 सेप्टेम्बर 2023 चितवनको पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक बिहीवार बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज …
Read More »अमेरिकी राष्ट्रपति जो बाईडेनसित प्रधानमन्त्री मोदीको भेटवार्ता, जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी
नयाँ दिल्ली, 8 सेप्टेम्बर 2023 दिल्लीमा हुने जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन पनि दिल्ली पुगेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंहले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गरे। जो बाइडेनले दिल्ली पुगेपछि प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गरेका छन। बैठक करिब ५० …
Read More »तनहुँ बालिका बलात्कार प्रकरण, प्रधानाध्यापक पक्राउ
29 अगस्त 2023 तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो। गत साउन ३१ गते प्रधानाध्यापक थापाले …
Read More »सिलिगुडीको दिया प्रधान हत्या प्रकरणमा पश्चिम बंगालका राज्यपालले भने राज्य सरकार र पुलिस उच्च अधिकारीसमक्ष मुद्धा उठाउँछु
सिलिगुडी, 27 अगस्त 2023 सिलिगुडीको माटिगाडास्थित तुम्बाजोटेमा हत्या गरिएकी गोर्खे चेली दिया प्रधानको परिवार र आफन्तले हत्याको मुद्धा फास्ट ट्र्याक अदातलमा चलाउनु पर्ने माग पश्चिम बंगालका राज्यपालसित गरेका छन । आज पीडित परिवारलाई भेट्न पश्चिम बङ्गालका राज्यपाल सीवी आनन्द बोससहित सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मन, शंकर घोषसहित अन्य माटिगाडाको …
Read More »सिक्किम सरकारको मन्त्रीमण्डलमा नयाँ मन्त्रीको रुपमा थपिए रिनोकका विधायक विष्णुकुमार शर्मा, राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले गराए मन्त्री पदमा शपथ ग्रहण
गान्तोक, 4 अगस्त 2023 रिनोकका विधायक विष्णुकुमार शर्मालाई सिक्किम सरकारको नयाँ मन्त्री बनाइएको छ । शुक्रबार राजभवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रेनोकका विधायक विष्णुकुमार शर्माले मन्त्रीको रुपमा सपथ लिएका हुन् । विधायक शर्मालाई राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका …
Read More »भारतबाट सामान ल्याउँदा नेपाल सरकारले ल्याएको नयाँ भन्सार नियमको भारतीय व्यापारीहरुद्वारा विरोध
सिलिगुडी, 4 अगस्त 2023 भारत-नेपालको सम्बन्ध जस्तै दुवै देशको जनजीविका पनि एकअर्काप्रति अन्तरसम्बन्धित छन । त्यसैले त भारत सरकार होस वा नेपाल सरकारले लिएका नीतिका कारण दुवै देशका नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेकै हुन्छ । भारतीय बजारबाट किनेको 100 रुपैयाँ भन्दा धेरैको सामान नेपाल लग्दा भन्सार लगाउने नेपाल …
Read More »