Breaking News

नेपाल खबर

हिमाचल प्रदेशमा भाई हराएपछि दिदीले रुँदै गरिन भाईलाई खोजीदिन अपील

हिमाचल प्रदेश/ 6 अक्टोबर 2023 भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) …

Read More »

भारतसँग नेपाल २३ रनले पराजित, नेपालले राम्रो प्रदर्शन गऱ्यो तर टरेन हार

काठमाण्डाै, 3 अक्टोबर 2023 एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय …

Read More »

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा, फेरि भारत लगायतका देशसँग भीड्न सक्ने

नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक …

Read More »

बर्दियामा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यू

नयाँ दिल्लीः बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया महिलाको ज्यान गएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको …

Read More »

लुम्बिनी प्रदेशसभाबाट निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित

नयाँ दिल्लीः लुम्बिनी प्रदेशसभाबाट निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित भएको छ। प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०८० शुक्रवारको प्रदेशसभा बैठकले पारित गरेको हो।  बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक निणयार्थ  गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीले विधेयक पारित गरियोस …

Read More »

आगामी तीन दिन मध्यम वर्षाको सम्भावना

काठमाण्डौँः आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो। मौसमविद् …

Read More »

काेशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

काठमाण्डाैँः नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन्। सर्वोच्च अदालतको  परमादेश अनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका हुन्। यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका …

Read More »

गृहका १० उपसचिवको सरूवा, चार जिल्लाका सीडीओ हेरफेर

काठमाण्डौँः गृह मन्त्रालयले १० उपसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। उपसचिव चेतराज बराललाई ओखलढुंगा, अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओ-मा खटाइएको छ। ओखलढुंगामा सीडीओ-मा कार्यरत प्रदर्शनी कुमारी र डडेल्धुराका विश्वराज न्यौपानेलाई गृह मन्त्रालय तथा मुस्ताङका अनुप केसीलाई रौतहटको …

Read More »

कञ्चनपुरमा डेंगीको संक्रमणबाट बालिकाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा डेंगीको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।  जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया बालिका लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट मृत्यु भएको हो। केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा …

Read More »

अब नेपाल र भारतको सीमा पार गर्न लागि नेपाली परिचय पत्र अनिर्वाय

कञ्चनपुरः अब नेपाल र भारतको सीमा पार गर्न लागि नेपाली परिचय पत्र अनिर्वाय भएको छ। पछिल्लो समय नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्कँदा परिचय पत्रको आवश्यकता पर्ने भएको हो। केहि दिन यता नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइ गरेको छ। नेपाल र भारतको सीमा …

Read More »