Breaking News

नेपाल खबर

बर्दगोरिया गाउँपालिकाद्वारा एनएलआर नेपाल र एनएनएसडब्ल्यूए सम्मानित  

कैलालीः बर्दगोरिया गाउँपालिकाले विभिन्न संघ-संस्थालाई सम्मान गरेको छ। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर स्वरूप एनएलआर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगी संघसंस्थाहरूलाई कदर-पत्रसहित सम्मान गरेको हो। बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को स्वास्थ्य कार्यक्रहरूको वार्षिक समिक्षा गोष्ठी कार्यक्रमका बिच विगत लामो समयदेखि …

Read More »

एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित, अब भारतसँग भिड्ने

नयाँ दिल्लीः एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो। पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। ३४३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपाल २३ ओभरमै अलआउट हुन पुग्यो। नेपालले …

Read More »

तनहुँ बालिका बलात्कार प्रकरण, प्रधानाध्यापक पक्राउ

29 अगस्त 2023 तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन्।   जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो। गत साउन ३१ गते प्रधानाध्यापक थापाले …

Read More »

बेलडाँडी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको पुर्नवास नगरपालिकापछि बेलडाँडी गाउँपालिकामा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सुरू भएको हो।  ब्ल्याङ्केट एप्रोजअन्तर्गत कम्तीमा ३ जना मुल बिरामीहरूलाई समेट्ने गरि कम्तीमा ३ सय मिटरको सेरोफेरोमा रहेका समूदायका व्यक्तिहरूलाई जाँच …

Read More »

संसदीय समितिका सभापतिको निर्वाचन सोमबार हुने

काठमाडौँ:  संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका हुन्। समिति गठन भएको ४ महिनापछि सभापतिको निर्वाचन हुने भएको हो। बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सभापति निर्वाचनको मिति घोषणा गरेका हुन्। सभापति निर्वाचनको कार्यक्रम प्रकाशित …

Read More »

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै, भारतमा पनि रौनक

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व, ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने प्रचलन रहेको छ। प्रदेश बाहिर, भारत तथा विदेशमा समेत बसोबास …

Read More »

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

काठमाडौँ, 1 अगस्त 2023 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति …

Read More »

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को आज बिहीवार अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले रङ्गशालाका बारेमा जिज्ञासा राख्नुभएको थियो । याे रङ्गशालामा ७० हजार दर्शक अट्ने क्षमताकाे भएकाे बताइएको …

Read More »