Breaking News

भारत खबर

कुलमान घिसिङलाई पदबाट हटाएकोमा एकता मञ्च असन्तुष्ट, भन्यो निर्णयले चिन्तित छौं

नयाँ दिल्ली, 25 मार्च 2025 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेकोमा नेकपा माओवादी केन्द्रको भारतस्थित जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंचले विरोध गरेको गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकता मंचले नेपालमा रहेको चरम लोडसेडिङको अन्त्य गर्दै देशलाई उज्यालो बनाउन अहम भूमिका …

Read More »

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट हाम फालेर सुरक्षित बचे

अम्बाला, 7 मार्च 2025 भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षितरूपमा बाहिर निस्किएका …

Read More »

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ ।  गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …

Read More »

भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट

उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …

Read More »

भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते

उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका एक नेपालीलाई बसले कुल्चेपछि घाइते भएका छन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका खुशीराम थारु लुटेराहरुको आक्रमणबाट बच्न बसबाट हामफालेका थिए तर सोही बसले कुल्चेपछि अहिले बरेलीको सिविल अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार विदेश …

Read More »

उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला, एक जना बेपत्ता

उत्तराखण्ड, 11 Dec 2024 उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला परेको छ भने एक नेपाली बेपत्ता रहेको खबर प्राप्त भएको छ । चमौलीको ज्योतिर्मठ–मलारी राजमार्गमा रहेको गाणी पुलमुनि दुई नेपालीको शव नग्न अवस्थामा फेला परेको हो । मृतक नेपालीहरु सुर्खेतको बबई हातिखालका वासिन्दा तरावती पाण्डेका 24 वर्षका छोरा …

Read More »

महाराष्ट्रको उल्हासनगरमा 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार

महाराष्ट्र, 7 नोभेम्बर 2024 भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा एक 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार भएको छ। उल्हासनगर 3 स्थित सोसाईटीमा काम गर्दै आएका अछाम जिल्ला तुर्माखाद गाँउपालिकाका एक नेपालीकी 4 वर्षकी छोरीलाई सोही क्षेत्रमा बसोबास गर्ने राजस्थानको एक किशोरले बलात्कार गरेको हो । शनिवार राति करीब 1 बजे तिर बालिकाका …

Read More »

प्रवासी नेपाली संघ भारत धारूहेड़ा भिवाड़ी नगर समितिद्वारा देउसी भैलो

हरियाणा/ 6 नोभेम्बर 2024 , प्रवासी नेपाली संघ भारतको हरियाणा राजस्थान संयुक्त राज्य समिति अंतर्गत पर्ने धारूहेड़ा भिवाड़ी नगर समितिको आयोजनामा बडो धुमधामले देउसी भैलो खेलिएको छ । केन्द्रीय समिति सदस्य शान्ति गुरुङ, हरियाणा राजस्थान संयुक्त राज्य समिति सह सचिव रवि गुरुङ, सोही समितिका सदस्य सोनम गुरुङको नेतृत्वमा 31 अक्टोबर …

Read More »

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । विशेषगरि तेकवान्दो, कराँते र उसु खेलको क्षेत्रमा नेपाली प्रशिक्षकले सिकाएका कयौं खेलाडीहरुले भारतको नाम अगाडी लगिरहेका छन । यसै क्रममा नेपाली खेलाडीहरुद्वारा संचालित दयाल स्पोर्ट्सको आयोजनामा चौथो स्पोर्ट्स कप, खुला राष्ट्रिय तेकवान्दो च्याम्पियनशीप 2024 सम्पन्न …

Read More »

फरिदाबादमा प्रवासी नेपाली संघ भारतको भव्य तीज कार्यक्रम, वर्षाको बावजुद सयौंको भीड

10, सेप्टेम्बर 2024, फरिदाबाद भारत प्रवासमा रहेका विभिन्न संगठनले हरितालिका तीज पर्व भव्य रुपमा मनाएका बेला प्रवासी नेपाली संघ भारत फरिदाबाद नगर महिला बिभागले आयोजना गरेको हरितालिका तिजको कार्यक्रम निर्मला ज्ञवालीको अध्यक्षता र प्रमुख अतिथि संंघका उपाध्यक्ष सिता अधिकारीको उपस्थितिमा सम्पन्न भएको छ। अमृता स्वर्जा मगरको संचालन गरेको कार्यक्रममा समिति …

Read More »