विशेष खबर

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । विशेषगरि तेकवान्दो, कराँते र उसु खेलको क्षेत्रमा नेपाली प्रशिक्षकले सिकाएका कयौं खेलाडीहरुले भारतको नाम अगाडी लगिरहेका छन । यसै क्रममा नेपाली खेलाडीहरुद्वारा संचालित दयाल स्पोर्ट्सको आयोजनामा चौथो स्पोर्ट्स कप, खुला राष्ट्रिय तेकवान्दो च्याम्पियनशीप 2024 सम्पन्न …

Read More »

चाडपर्वमा पनि नेपालीहरुको विदेशिने क्रम रोकिएन

काठमाण्डौ, 20 अक्टोबर 2024 चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना …

Read More »

दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा

कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र …

Read More »

नेपाली राजदूतावास दिल्लीमा भगवान राम-सीताको स्वयम्वर, नेपाल-भारतको सांस्कृतिक सम्बन्ध दर्शाइयो

नयाँ दिल्ली, 24 सेप्टेम्बर 2024 भारत नेपालको मजबुत धार्मिक/सांस्कृतिक सम्बन्ध दर्शाउन सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा मर्यादा पुरुषोत्तम श्रीराम र माता सिताको स्वयम्वरको नाटक मंचन गरिएको छ। दिल्लीको प्रसिद्ध रामायण नाटक मंचन गर्ने संस्था श्री धार्मिक लीला कमेटीले सयौं भारत-नेपाल तथा विदेशी पाहुनाको उपस्थितिमा नेपालको जनकपुरमा भएको श्रीराम सीताको स्वयम्वर नाटकका …

Read More »

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न, रक्तदानको महत्वका बारे चेतना जगाउन, नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन …

Read More »

फरिदाबादमा प्रवासी नेपाली संघ भारतको भव्य तीज कार्यक्रम, वर्षाको बावजुद सयौंको भीड

10, सेप्टेम्बर 2024, फरिदाबाद भारत प्रवासमा रहेका विभिन्न संगठनले हरितालिका तीज पर्व भव्य रुपमा मनाएका बेला प्रवासी नेपाली संघ भारत फरिदाबाद नगर महिला बिभागले आयोजना गरेको हरितालिका तिजको कार्यक्रम निर्मला ज्ञवालीको अध्यक्षता र प्रमुख अतिथि संंघका उपाध्यक्ष सिता अधिकारीको उपस्थितिमा सम्पन्न भएको छ। अमृता स्वर्जा मगरको संचालन गरेको कार्यक्रममा समिति …

Read More »

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ वर्ष देखि दोधारामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीयहरू आकर्षित भएका हुन्। महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० …

Read More »

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई

काठमाण्डौं, 3 अगस्त 2024 सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई …

Read More »

बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ परिवारलाई राहत वितरण

11 जुलाई 2024/कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेव द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो। बाढी प्रभावित परिवारहरूलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, …

Read More »

नुवाकोटका आदित्यलाई खोज्न परिवारले गर्यो आग्रह

खिमराज चालिसे/ चंडिगढ (भारत)५ जुलाई २०२४ नुवाकोटको बिदुर नगरपालिका वार्ड नं १३, हर्कपुरका यादव भट्टका छोरा आदित्य भट्ट बर्ष १४ एक्कासी ०८ असार २०८१ को सम्पर्क विहिन भएका छन। छोरा सम्पर्क बिहिन भएपछि परिवारले मिडियालाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। खोजी तलासीको क्रममा २०८१ असार ८ गते काठमाण्डौंको …

Read More »