30 जुन 2024/कैलाली कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर …
Read More »मुख्यमन्त्री प्रेम सिंह तामाङले केन्द्रिय बजेटमा सिक्किमको आपदाका लागि गरे विशेष अनुदानको माग
नयाँ दिल्ली, 22 जुन 2024 सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले केन्द्रीय वित्तमन्त्री निर्मला सीता रमणसँगको बैठकमा सिक्किममा प्राकृतिक आपदाले पुर्याएको क्षतिहरुका लागि विशेष अनुदान दिन ध्यानाकर्षण गराएका छन । नयाँ दिल्लीको भारत मण्डपममा आज बासेको बजेट पूर्व बैठकमा सहभागिता जनाइँदै मुख्यमन्त्री गोलेले वित्तमन्त्री सितारमणलाई दक्षिण ल्होनाक लेक फुटेर आएको …
Read More »सिक्किमका मुख्यमन्त्री पीएस गोलेद्वारा दिल्लीमा केन्द्रीय मन्त्री मनोहरलाल खट्टरसित भेटघाट
21 जुन 2024/ नयाँ दिल्ली सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज राजधानी दिल्लीमा केन्द्रीय आवास, शहरी मामिला एवं उर्जा मन्त्री मनोहरलाल खट्टरसित उनको सरकारी निवासमा …
Read More »एनएनएसडब्ल्यूए-द्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
29 अप्रेल, 2024, कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले अपाङ्ता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ। एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य …
Read More »शैक्षिक सुधारका लागि कञ्चनपुरका ४७९ विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई पत्र
कञ्चनपुरः विद्यालयमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाका लागि कञ्चनपुरका ४७९ विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई खुल्ला पत्र पठाएका छन्। ‘ग्लोबल एक्शन विक’ २०२४ को शिक्षा अभियानअन्तरर्गत शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा ‘मैले चाहेको शिक्षा’ शिर्षकमा कञ्चनपुरका भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिका गरि १४ विद्यालयमा कक्षा ८, ९ …
Read More »महेन्द्रनगरबाट हिँडेको बस कपिलवस्तुमा दुर्घटना, १० को मृत्यु
महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित बस कपिलवस्तुमा दुर्घटना हुँदा 10 जनाको मृत्यु भएको छ। दुर्घटनामा 30 जना घाइते भएका छन । कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ज्यान गुमाएका १० जनाकै सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रौतहट औराही-३ का ४६ वर्षीय …
Read More »जीटीएमा तराई-डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्दा गोर्खा हित सुरक्षित हुन्छ, भीडियो
सिलिगुडी, 2 जनवरी 2024 गोर्खाल्याण्ड प्रशासन क्षेत्रमा तराई अनि डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्नुपर्ने माग गर्दै गठन भएको गोर्खा तराई डुवर्स संयुक्त समितिले आफ्नो गतिविधि बढाउदै लगेको छ । 2023 को अन्तिम दिन 31 दिसम्बरमा बिरपाडा नेपाली हाइ स्कूल नजिकको क्लब जोती संघमा गोर्खा तराई डुवर्स संयुक्त समितिले एक महत्वपूर्ण …
Read More »नयाँ वर्ष 2024 को पहिलो दिन हाम्रो स्वाभिमान ट्रस्टद्वारा विपन्नहरुलाई कम्बल वितरण
नयाँ दिल्ली, 1 जनवरी 2024 सामाजीक कार्यमा अग्रसर हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन 1 जनवरी 2024 मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावरपुर, दिल्लीमा पुगेर आश्रममा आवश्यकतामा भएका बालबालिकाहरुलाई निशुल्क कम्बल वितरण गरेको छ । प्रतिष्ठित ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै …
Read More »भारतको उत्तराखण्डमा डुलेर कम्बल बेच्ने नेपालीमाथि कुटपिट गरि लुटपाट, हातनै भाँचिदिए
सितारगंज, 22 डिसेम्बर 2023 भारतको उत्तराखण्ड राज्यको सितारगंजमा कम्बल बेच्ने घुमन्ते नेपाली व्यपारीमाथि केही आपराधिक छविका व्यक्तिहरुले कुटपिट गरि सामान र नगद पैसा लुटेको घटना प्रकाशमा आएको छ । भारतीय संचार माध्यमका अनुसार दार्चुलाको कालीमन्दिरका नेपाली युवक प्रेमसिंह बोहरालाई डुलेर कम्बल बेच्ने क्रममा सितारगंजको साधुनगरमा केही अराजक तत्वले कुटपिट गरी …
Read More »इजरायलमा हमासको आक्रमणमा १० नेपालीको मृत्यु
काठमाण्डौ, 8 Oct 2023 इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको …
Read More »