Breaking News

नेपाल खबर

दोधारामा भलिबल खेलाडीहरूद्वारा गरिब, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का …

Read More »

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

काठमाण्डौ, 05/11/2024 नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ । नेपालले आईसीसी विश्व …

Read More »

लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० शान्ति टोलमा लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरूलाई खाद्यान्न सहयोग गरेको छ। लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको  सहयोग तथा दोधारा चाँदनी नगरपालिका-१० वडा कार्यालयसँगको समन्वयमा बाढी प्रभावित ३७ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। बाढी प्रभावित …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग, खाद्यान्न साथै नगद वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री साथै नगद सहयोग गर्दै …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित परिवारलाई पुनर्लाभका लागि आईएमईमार्फत् नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित घर परिवारलाई शीघ्र पुनर्लाभका लागि आईएमई मार्फत् बहुउद्देश्यीय नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्यवमा आंशिक क्षति भएका ५ सय ५७ परिवारलाई प्रति परिवार रू ४ हजार ५ सय गरि झण्डै …

Read More »

चाडपर्वमा पनि नेपालीहरुको विदेशिने क्रम रोकिएन

काठमाण्डौ, 20 अक्टोबर 2024 चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना …

Read More »

दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा

कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र …

Read More »

नेपाली राजदूतावास दिल्लीमा भगवान राम-सीताको स्वयम्वर, नेपाल-भारतको सांस्कृतिक सम्बन्ध दर्शाइयो

नयाँ दिल्ली, 24 सेप्टेम्बर 2024 भारत नेपालको मजबुत धार्मिक/सांस्कृतिक सम्बन्ध दर्शाउन सोमबार दिल्लीस्थित नेपाली राजदूतावासमा मर्यादा पुरुषोत्तम श्रीराम र माता सिताको स्वयम्वरको नाटक मंचन गरिएको छ। दिल्लीको प्रसिद्ध रामायण नाटक मंचन गर्ने संस्था श्री धार्मिक लीला कमेटीले सयौं भारत-नेपाल तथा विदेशी पाहुनाको उपस्थितिमा नेपालको जनकपुरमा भएको श्रीराम सीताको स्वयम्वर नाटकका …

Read More »

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाडौंमा सम्पन्न, अध्यक्षमा रेग्मी

15 सेप्टेम्बर 2024 काठमाडौं : विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न, रक्तदानको महत्वका बारे चेतना जगाउन, नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन …

Read More »

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई रहेको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकायले भने सीमाको माटो जोगाउने र …

Read More »