Breaking News

विशेष खबर

सिलिगुडीको दिया प्रधान हत्या प्रकरणमा पश्चिम बंगालका राज्यपालले भने राज्य सरकार र पुलिस उच्च अधिकारीसमक्ष मुद्धा उठाउँछु

सिलिगुडी, 27 अगस्त 2023 सिलिगुडीको माटिगाडास्थित तुम्बाजोटेमा हत्या गरिएकी गोर्खे चेली दिया प्रधानको परिवार र आफन्तले हत्याको मुद्धा फास्ट ट्र्याक अदातलमा चलाउनु पर्ने माग पश्चिम बंगालका राज्यपालसित गरेका छन । आज पीडित परिवारलाई भेट्न पश्चिम बङ्गालका राज्यपाल  सीवी आनन्द बोससहित सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मन, शंकर घोषसहित अन्य माटिगाडाको …

Read More »

सिक्किम सरकारको मन्त्रीमण्डलमा नयाँ मन्त्रीको रुपमा थपिए रिनोकका विधायक विष्णुकुमार शर्मा, राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले गराए मन्त्री पदमा शपथ ग्रहण

गान्तोक, 4 अगस्त 2023 रिनोकका विधायक विष्णुकुमार शर्मालाई सिक्किम सरकारको नयाँ मन्त्री बनाइएको छ । शुक्रबार राजभवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रेनोकका विधायक विष्णुकुमार शर्माले मन्त्रीको रुपमा सपथ लिएका हुन् । विधायक शर्मालाई राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका …

Read More »

भारतबाट सामान ल्याउँदा नेपाल सरकारले ल्याएको नयाँ भन्सार नियमको भारतीय व्यापारीहरुद्वारा विरोध

सिलिगुडी, 4 अगस्त 2023 भारत-नेपालको सम्बन्ध जस्तै दुवै देशको जनजीविका पनि एकअर्काप्रति अन्तरसम्बन्धित छन । त्यसैले त भारत सरकार होस वा नेपाल सरकारले लिएका नीतिका कारण दुवै देशका नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेकै हुन्छ ।  भारतीय बजारबाट किनेको 100 रुपैयाँ भन्दा धेरैको सामान नेपाल लग्दा भन्सार लगाउने नेपाल …

Read More »

जन्तरमन्तरमा शुरु भयो 3 दिने गोर्खाल्याण्डको धर्ना प्रदर्शन, गोर्खा जनमुक्ति नारी मोर्चाको नेतृत्वमा हुँदै धर्ना

नयाँ दिल्ली, 4 अगस्त 2023 राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गोर्खा जनमुक्ति नारी मोर्चाले गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन शुरु गरेको छ । 3 दिनसम्म चल्ने धर्ना प्रदर्शनमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी सहित देहरादून, उत्तरप्रदेश लगायत भारतका विभिन्न क्षेत्रका समर्थकहरुको उपस्थिति रहेको छ । जन्तर मन्तरमा बिमल गुरुङकी …

Read More »

अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही

सिलिगुडी, 1 अगस्त 2023 सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन ।  मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 …

Read More »