Breaking News

विश्व खबर

इजरायलमा हमासको आक्रमणमा १० नेपालीको मृत्यु

काठमाण्डौ, 8 Oct 2023 इजरायलमा हमास समुहले गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ । इजरायल र गाजाको सीमा क्षेत्रको कृषि फर्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको परराष्ट्र स्रोतले बताएको छ । यद्यपी औपचारिक रुपमा परराष्ट्रले अझै जानकारी दिएको छैन । मृत्यु हुनेको विवरण संकलन गर्ने काम भइरहेको …

Read More »

बलात्कार मुद्दामा अमेरिकी अभिनेता मास्टरसनलाई ३० वर्ष जेल

नयाँ दिल्लीः अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। उनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको हो। मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीन वटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुई …

Read More »

‘युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौँ’: पुटिन

नयाँ दिल्लीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरूले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा …

Read More »

ब्रिक्स’ मा थप ६ मुलुकहरू सामेल

नयाँ दिल्लीः विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ‘ भएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो। ब्रिक्समा सहभागी हुने नयाँ देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट रहेका छन्। यी …

Read More »