Breaking News

कैलालीमा प्रहरी चौकी इन्चार्ज नै प्रहरी नियन्त्रणमा

30 जुन 2024/कैलाली

कैलालीमा प्रहरी चौकी इन्चार्ज प्रहरी नियन्त्रणमा परेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ९ खैरिपुर स्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरिरहेका प्रहरी चौकी सत्तीका ईन्चार्ज प्रहरी नायब निरिक्षक असोक खड्कालाई शनिबार साँझ ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो। सार्वजनिक स्थलमा जथाभावि हो–हल्ला गरेर नागरिकलाई धम्काउन थालेपछि उनलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

About globalgorkhatimes.com

Check Also

ग्लोवल वार्मिङले पग्लायो लाङटाङ, हिमरेखा सरेपछि पर्यटक घटे

न्यूज एजेन्सी नेपाल, 12 जुन 2025 /  आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *