Breaking News

कञ्चनपुरमा डेंगीको संक्रमणबाट बालिकाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा डेंगीको संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।  जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया बालिका लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट मृत्यु भएको हो।

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा उनको बिहीबार राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

About Surendra Jairu

Check Also

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *