Breaking News

ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थाप कार्य तीव्र

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य तीव्ररूपमा भइरहेको छ। स्थानीय जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरूको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो। शुक्रबार जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरू बीच ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल …

Read More »

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई रहेको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकायले भने सीमाको माटो जोगाउने र …

Read More »

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ वर्ष देखि दोधारामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीयहरू आकर्षित भएका हुन्। महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० …

Read More »

मनकारी वडा अध्यक्ष भक्त बहादुरद्वारा पीडामा रहेका विकलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ देउरालीघाटका अति विपन्न परिवारका ५० वर्षीय नर बहादुर विकलाई आर्थिक सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका विक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए। उनको २०८० माघ १५ गते …

Read More »

कार्वन उत्सर्जन न्यूनिकरणका लागि ईको पार्कमा वृक्षारोपण तथा अन्य व्यवस्थापन

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-०४र १८ मा रहेको बजारसँगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो वस्ती साथै मोटर गाडीहरूको उच्चतम् प्रयोग हुने स्थान हो। पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको छ। जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम गर्न …

Read More »

एनएनएसडब्ल्यूए-को २५ औँ वार्षीक साधारण सभा सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप-कुलपति प्रोफेसर डा. हेमराज पन्त रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन …

Read More »

भीमदत्त नगरपालिकामा बाढी प्रभावितलाई आईएमई मार्फत नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १५० परिवारलाई नगद सहयोग वितरण कार्य सुरू गरिएको हो। भीमदत्त नगरपालिकासँगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज …

Read More »

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र उत्थानशील युवा सञ्जालको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाले “दिगो विकासका लागि जलवायु परिवर्तन न्युनीकरणमा युवाको भुमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो। वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भित्रका …

Read More »

वातावरण स्वच्छता साथै कार्य सहजताका लागि साईकल वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण लगायत बहु-प्रयोजनका लागि साइकल वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट-२०२४’ अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा २५ र भीमदत्त नगरपालिकामा २५ गरि  ५० जनालाई साईकल वितरण गरेको हो। साथै पर्शुराम …

Read More »

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई

काठमाण्डौं, 3 अगस्त 2024 सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई …

Read More »