Breaking News

दोधारामा भलिबल खेलाडीहरूद्वारा गरिब, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का …

Read More »

प्रवासी नेपाली संघ भारत धारूहेड़ा भिवाड़ी नगर समितिद्वारा देउसी भैलो

हरियाणा/ 6 नोभेम्बर 2024 , प्रवासी नेपाली संघ भारतको हरियाणा राजस्थान संयुक्त राज्य समिति अंतर्गत पर्ने धारूहेड़ा भिवाड़ी नगर समितिको आयोजनामा बडो धुमधामले देउसी भैलो खेलिएको छ । केन्द्रीय समिति सदस्य शान्ति गुरुङ, हरियाणा राजस्थान संयुक्त राज्य समिति सह सचिव रवि गुरुङ, सोही समितिका सदस्य सोनम गुरुङको नेतृत्वमा 31 अक्टोबर …

Read More »

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

काठमाण्डौ, 05/11/2024 नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ । नेपालले आईसीसी विश्व …

Read More »

लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० शान्ति टोलमा लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरूलाई खाद्यान्न सहयोग गरेको छ। लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको  सहयोग तथा दोधारा चाँदनी नगरपालिका-१० वडा कार्यालयसँगको समन्वयमा बाढी प्रभावित ३७ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। बाढी प्रभावित …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग, खाद्यान्न साथै नगद वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री साथै नगद सहयोग गर्दै …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित परिवारलाई पुनर्लाभका लागि आईएमईमार्फत् नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित घर परिवारलाई शीघ्र पुनर्लाभका लागि आईएमई मार्फत् बहुउद्देश्यीय नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्यवमा आंशिक क्षति भएका ५ सय ५७ परिवारलाई प्रति परिवार रू ४ हजार ५ सय गरि झण्डै …

Read More »

दिल्लीमा समाजसेवी टंकनाथ पौडेल जम्बूद्वीप पद्मश्री अवार्डले सम्मानित

नयाँदिल्ली/24 अक्टोबर,2024, भारतको राजधानी दिल्लीमा संयुक्त राष्ट्र स्थापना दिवसको अवसरमा नेपालसहित कयौं देशका प्रतिनिधिहरुलाई जम्बूद्वीप पद्मश्री अवार्ड एंव सेवाश्री अवार्डले सम्मानित गरिएको छ । संयुक्त राष्ट्रका 192 सदस्य राष्ट्रध्वजाका नागरिक सम्मान कार्यक्रम अन्तर्गत देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष तथा मैया देवी कन्या कलेज भरतपुर, चितवनका अध्यक्ष टंकनाथ पौडेललाई धार्मिक …

Read More »

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । विशेषगरि तेकवान्दो, कराँते र उसु खेलको क्षेत्रमा नेपाली प्रशिक्षकले सिकाएका कयौं खेलाडीहरुले भारतको नाम अगाडी लगिरहेका छन । यसै क्रममा नेपाली खेलाडीहरुद्वारा संचालित दयाल स्पोर्ट्सको आयोजनामा चौथो स्पोर्ट्स कप, खुला राष्ट्रिय तेकवान्दो च्याम्पियनशीप 2024 सम्पन्न …

Read More »

चाडपर्वमा पनि नेपालीहरुको विदेशिने क्रम रोकिएन

काठमाण्डौ, 20 अक्टोबर 2024 चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना …

Read More »

दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा

कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र …

Read More »