Breaking News

विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा

काठमाडौँ, 1 अगस्त 2023 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति …

Read More »

अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही

सिलिगुडी, 1 अगस्त 2023 सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन ।  मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 …

Read More »

रोजगारीका लागि भिजिट भिसामा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाण्डौं, 28 july 2023 विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीका लागि भन्दै गएका नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका …

Read More »

2024 मा एसकेएमले 32 मा 32 सीट जित्छ: मुख्यमन्त्री पीएस तामाङ, चालकका परिवारका लागि कयौं घोषणा

गान्तोक, 27 जुलाई 2023 राज्य सरकारको परिवहन विभागको तत्वावधानमा आज पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत सरमसा गार्डनमा मुख्यमन्त्री प्रेम सिंह तामाङको मुख्य आतिथ्यमा सारथी सम्मान दिवस 2023 पालन गरियो। यसै अवसरमा मुख्यमन्त्री श्री तामाङको बाहुलीबाट नवगठित सिक्किम चालक वेलफेयर बोर्डका अध्यक्ष सोनाम ओङ्गडुप भोटिया साथै अन्य पदाधिकारीगणलाई अभिनन्दन साथै प्रमाणपत्र प्रदान …

Read More »

प्रधानमन्त्री प्रचण्डद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’ को आज बिहीवार अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले रङ्गशालाका बारेमा जिज्ञासा राख्नुभएको थियो । याे रङ्गशालामा ७० हजार दर्शक अट्ने क्षमताकाे भएकाे बताइएको …

Read More »