Breaking News

Monthly Archives: August 2024

कार्वन उत्सर्जन न्यूनिकरणका लागि ईको पार्कमा वृक्षारोपण तथा अन्य व्यवस्थापन

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-०४र १८ मा रहेको बजारसँगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो वस्ती साथै मोटर गाडीहरूको उच्चतम् प्रयोग हुने स्थान हो। पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको छ। जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम गर्न …

Read More »

एनएनएसडब्ल्यूए-को २५ औँ वार्षीक साधारण सभा सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप-कुलपति प्रोफेसर डा. हेमराज पन्त रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन …

Read More »

भीमदत्त नगरपालिकामा बाढी प्रभावितलाई आईएमई मार्फत नगद सहयोग

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १५० परिवारलाई नगद सहयोग वितरण कार्य सुरू गरिएको हो। भीमदत्त नगरपालिकासँगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज …

Read More »

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र उत्थानशील युवा सञ्जालको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाले “दिगो विकासका लागि जलवायु परिवर्तन न्युनीकरणमा युवाको भुमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो। वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भित्रका …

Read More »

वातावरण स्वच्छता साथै कार्य सहजताका लागि साईकल वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण लगायत बहु-प्रयोजनका लागि साइकल वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट-२०२४’ अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा २५ र भीमदत्त नगरपालिकामा २५ गरि  ५० जनालाई साईकल वितरण गरेको हो। साथै पर्शुराम …

Read More »

सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छः एमाले सचिव भट्टराई

काठमाण्डौं, 3 अगस्त 2024 सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले काँग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ । ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई …

Read More »