अछामः अछामको कमलबजार नगरपालिका-८ ढाकुमा सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आईतबार कमलबजार नगरपालिका-८ ढाकुमा आर्थिक वर्ष २०७९/८० को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो। गत आर्थिक वर्षमा ५७ लाख ९६ हजार बजेट विनियोजन भएको मध्ये सबै बजेट वडाको विकास निर्माणका कार्यहरूमा कार्यान्वयन भएको वडा अध्यक्ष प्रजाबहादुर बोगटीले जानकारी दिनुभयो। …
Read More »