Breaking News

Monthly Archives: November 2024

एमालेले काँग्रेससँगको सत्ता सहकार्यलाई के भन्यो ?

9 नोभेम्बर 2024, काठमाण्डौ सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको …

Read More »

महाराष्ट्रको उल्हासनगरमा 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार

महाराष्ट्र, 7 नोभेम्बर 2024 भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा एक 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार भएको छ। उल्हासनगर 3 स्थित सोसाईटीमा काम गर्दै आएका अछाम जिल्ला तुर्माखाद गाँउपालिकाका एक नेपालीकी 4 वर्षकी छोरीलाई सोही क्षेत्रमा बसोबास गर्ने राजस्थानको एक किशोरले बलात्कार गरेको हो । शनिवार राति करीब 1 बजे तिर बालिकाका …

Read More »

दोधारामा भलिबल खेलाडीहरूद्वारा गरिब, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का …

Read More »

प्रवासी नेपाली संघ भारत धारूहेड़ा भिवाड़ी नगर समितिद्वारा देउसी भैलो

हरियाणा/ 6 नोभेम्बर 2024 , प्रवासी नेपाली संघ भारतको हरियाणा राजस्थान संयुक्त राज्य समिति अंतर्गत पर्ने धारूहेड़ा भिवाड़ी नगर समितिको आयोजनामा बडो धुमधामले देउसी भैलो खेलिएको छ । केन्द्रीय समिति सदस्य शान्ति गुरुङ, हरियाणा राजस्थान संयुक्त राज्य समिति सह सचिव रवि गुरुङ, सोही समितिका सदस्य सोनम गुरुङको नेतृत्वमा 31 अक्टोबर …

Read More »

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

काठमाण्डौ, 05/11/2024 नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ । नेपालले आईसीसी विश्व …

Read More »