दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद तथा खाद्यान्न सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका दोधारा चाँदनी नगरपालिकाका ८३ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रू. ७ हजार ५ सय र खाद्यान्न सहयोग …
Read More »संविधान दिवसको अवसरमा भीमदत्तमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा वृहत वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाको गिफ्ट प्लान्टेशन सपोर्ट कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग साथै कञ्चनपुर जिल्ला समन्वय समिति, भीमदत्त नगरपालिका, १८ नम्बर वडा कार्यालय, …
Read More »संविधान दिवसको पूर्वसन्ध्यामा भीमदत्तमा सरसफाई, भोली ईको पार्कमा वृहत वृक्षारोपण गरिने
कञ्चनपुरः कञ्चनपुरको भीमदत्तमा संविधान दिवसको पूर्वसन्ध्यामा वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ। ‘सन्तुलित वातावरण सुशासन सहितको समाजबाद उन्मुख समृद्ध नगर, कृषि पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ नारा सहित संविधान दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्र वृहत सरसफाई कार्यक्रम गरिएको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले १० औँ …
Read More »कुतियाकवर बस्ती महाकाली नदीमा समाहित हुने सन्त्रास, वर्षेनीको कटानीले जमिन मासिदैँ
पप्पु गुरूङ्ग/दोधाराः विगतका दिनहरूमा कुतियाकवरलगायतका क्षेत्रमा उत्पादन हुने परवल साथै अन्य तरकारी भारतका विभिन्न शहरहरूमा निर्यात गरिन्थ्यो। जसबाट किसानहरूले मनग्य आम्दानी गर्थे। परवल उत्पादनबाट किसानहरूको जीवनस्तरमा सुधार आएको थियो। भारतीय सुरक्षाकर्मीहरूले परवल निर्यात गर्न रोक लगाएसँगै दोधारा चाँदनी नगरपालिकाका किसानहरूले परवलको खेती गर्न छाडेका छन्। दोधारा चाँदनी नगरपालिका वडा नं. …
Read More »दोधारा चाँदनीका १ सय ७० बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री वितरण
दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावितहरुलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। अक्सफाम र निड्स नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा वडा नं. १० का १ सय ७० परिवारलाई गैर खाद्य सामग्री वितरण गरिएको हो। पूर्वानुमानमा आधारित पूर्वकार्यअन्तर्गत दोधारा चाँदनी नगरपालिकाका १ सय ७० घरपरिवारलाई गैर खाद्य सामग्री …
Read More »पुनर्वासमा बाढी प्रभावित २०० परिवारलाई १७ लाख बराबरको गैर खाद्य सामग्री वितरण
कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकाका बाढी प्रभावित परिवारहरूलाई गैर खाद्य सामग्री वितरण गरिएको छ। सेव द चिल्ड्रेन अन्तर्राष्ट्रिय र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले पुनर्वास नगरपालिकासँगको समन्वयमा बाढी प्रभावित २ सय परिवारलाई १७ लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो। बाढी प्रभावित परिवारहरूलाई हाईजिन किट, सेल्टर किट, किचन किट, …
Read More »कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ। कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समितिले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिका-१० वडा कार्यालयसँगको समन्वयमा बाढी प्रभावित ४२ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। बाढी प्रभावित …
Read More »बाढीको जोखिम रहेका बासिन्दालाई सुरक्षित स्थान साथै खानाको व्यवस्थापन गरिँदै
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। साथै उनिहरूको लागि खानाको व्यवस्थापन गरिँदै छ। बिहिबारदेखि परेको अविरल वर्षाका कारण महाकाली नदिको जलस्तर बढ्दै गएको र थप वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित बासिन्दाहरूलाई स्थानीय पालिका, …
Read More »एनएनएसडब्ल्यूएद्वारा पुनर्वासका किसानहरूलाई सिचाईका लागि मोटर वितरण
कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा सिचाईका लागि मोटर वितरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालको साँझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाअन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १, २ र ५ मा रहेका भकुण्डा, दशरथबस्ती, गणेशबस्ती, रातोताल र उदरी समुदायमा सिचाईको समस्यालाई मध्यनजर गर्दै …
Read More »सामाजिक सद्भावको लागि दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रृङ्खला सञ्चालन हुने
दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रामलिला सञ्चालन हुने भएको छ। दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०७ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आदर्श रामलिला समितिले यस वर्ष आदर्श रामलिला नाट्य श्रृङ्खला सञ्चालन गर्ने भएको हो। दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख तथा आदर्श रामलिला समितिका संयोजक किशोर कुमार लिम्बुको अध्यक्षतामा बसेको बैठकले आउँदो …
Read More »