कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ। वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्देश्यले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो। स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय …
Read More »कार्वन उत्सर्जन न्यूनिकरणका लागि ईको पार्कमा वृक्षारोपण तथा अन्य व्यवस्थापन
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-०४र १८ मा रहेको बजारसँगै जोडिएको ईको पार्क क्षेत्र बाक्लो वस्ती साथै मोटर गाडीहरूको उच्चतम् प्रयोग हुने स्थान हो। पछिल्लो समय जलवायु परिवर्तनको असर, मोटरगाडीको उच्चतम् प्रयोग साथै उद्योग धन्दाहरूले वातावरण प्रदुषित बन्दै गएको छ। जनसंख्या वृद्धि र विस्तारित शहरीकरणका बीच वातावरणीय सन्तुलन कायम गर्न …
Read More »एनएनएसडब्ल्यूए-को २५ औँ वार्षीक साधारण सभा सम्पन्न
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को २५ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार एनएनएसडब्ल्यूए केन्द्रीय कार्यालयमा संस्थाको वार्षीक साधारण सभा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष माया देवी सार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका उप-कुलपति प्रोफेसर डा. हेमराज पन्त रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन …
Read More »भीमदत्त नगरपालिकामा बाढी प्रभावितलाई आईएमई मार्फत नगद सहयोग
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद सहयोग गरिएको छ। गत असार २२ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका झण्डै १५० परिवारलाई नगद सहयोग वितरण कार्य सुरू गरिएको हो। भीमदत्त नगरपालिकासँगको समन्वय तथा सहकार्यमा नेपाल राष्ट्रिय समाज …
Read More »अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र उत्थानशील युवा सञ्जालको सहकार्यमा दोधारा चाँदनी नगरपालिकाले “दिगो विकासका लागि जलवायु परिवर्तन न्युनीकरणमा युवाको भुमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो। वक्तृत्वकला प्रतियोगितामा नगरपालिका भित्रका …
Read More »वातावरण स्वच्छता साथै कार्य सहजताका लागि साईकल वितरण
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण लगायत बहु-प्रयोजनका लागि साइकल वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट-२०२४’ अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा २५ र भीमदत्त नगरपालिकामा २५ गरि ५० जनालाई साईकल वितरण गरेको हो। साथै पर्शुराम …
Read More »मुडा व्यवसाय फस्टाएसँगै बाँसका अन्य हस्तकला सामग्रीमा आकर्षित महिला
कञ्चनपुरः मुडा व्यवसाय फस्टाएर राम्रो आम्दानी हुन थालेसँगै कञ्चनपुरका दलित महिला बाँसबाट उत्पादित अन्य हस्तकला सामग्रीतर्फ आकर्षित भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित कठेपुल अमरज्योती दलित कृषक महिला समूहले डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा मुडा उद्योग सञ्चालन गर्दै आएको छ। …
Read More »एनएनएसडब्ल्यूए-द्वारा बाढीबाट पूर्ण क्षति भएका परिवारलाई नगद सहयोग
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढीबाट पूर्ण क्षति भएका घर परिवारलाई नगद सहयोग गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले दोधारा चाँदनी नगरपालिकासँगको सहकार्यमा असार २३ गते आएको बाढीबाट प्रभावित पूर्ण क्षति भएका परिवारहरूलाई बहु प्रयोजनका लागि नगद सहयोग गरेको हो। बिहिबार बाढी प्रभावित …
Read More »एनएनएसडब्ल्यूए-द्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कञ्चनपुरका बाढी प्रभावितहरूलाई निरन्तर रूपमा राहत वितरण गरिरहेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित अति विपन्न घरपरिवारलाई खाद्य सामग्री वितरण गरिरहेको छ। सोही क्रममा आईतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का अति विपन्न …
Read More »एनएनएसडब्ल्यूए-द्वारा कञ्चनपुरका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित खाद्यान्न पूर्ण क्षति भएका घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो। परियोजनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण …
Read More »