कञ्चनपुरः उत्थानशील युवा सञ्जाल भीमदत्तले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ। सञ्जालले भीमदत्त नगरपालिका तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा लैङ्गिक हिंसा, लागू औषध दुव्र्यसनी तथा महिला सशक्तिकरण लगायतका विषयमा जनचेतना फैलाउने उद्देश्यले सचेतनामूलक नाटक प्रदर्शन गरेको हो। उत्थानशील …
Read More »Yearly Archives: 2025
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलट हाम फालेर सुरक्षित बचे
अम्बाला, 7 मार्च 2025 भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षितरूपमा बाहिर निस्किएका …
Read More »17 वर्षीय बालिकाको बलात्कार एंव हत्या प्रकरणका अभियुक्तहरु सार्वजनिक
सिरहा, 7 मार्च 2025 सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन्। पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित …
Read More »गड्डाचौकी क्षेत्रमा सरसफाई तथा रङ्गरोगन कार्यक्रम सम्पन्न, टोल फ्री नम्बर ११५५ र ११४९ प्रवर्धन
कञ्चनपुरः कञ्चनपुरस्थित पश्चिमी सीमानाका गड्डाचौकीको सीमा स्तम्भ क्षेत्रमा सरसफाई तथा रङ्गरोगन साथै टोल फ्री नम्बर ११५५ र ११४९ प्रवर्धन गरिएको छ। सोमबार भीमदत्त नगरपालिका वडा नम्बर ११ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा गड्डाचौकीस्थित ७ …
Read More »उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति गठन
कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। आज सम्पन्न भएको सञ्जालको नगर भेलाले दुर्गा कुमारी बडुवालको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिको सह-संयोजकमा कबिर साउँद र नितु जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सन्तोष भट्ट, दशरथ भट्ट, विष्णा …
Read More »कराते र तेक्वान्दो खेलाडीहरूलाई नगर खेलकुद विकास समितिद्वारा खेल सामग्री हस्तान्तरण
कञ्चनपुरः नगर खेलकुद विकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद विकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो विकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र …
Read More »विपद् जोखिम न्युनीकरणमा दोधाराको तदारूकता, मेयर लिम्बुद्वारा एनएनएसडब्ल्यूएसँग छलफल
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रूपमा पहल गरिरहेको छ। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरूलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रूपमा काम गरि रहनु भएको छ। यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज …
Read More »दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार
नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ । गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …
Read More »भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट
उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …
Read More »