कञ्चनपुरः कञ्चनपुरस्थित पश्चिमी सीमानाका गड्डाचौकीको सीमा स्तम्भ क्षेत्रमा सरसफाई तथा रङ्गरोगन साथै टोल फ्री नम्बर ११५५ र ११४९ प्रवर्धन गरिएको छ। सोमबार भीमदत्त नगरपालिका वडा नम्बर ११ कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा गड्डाचौकीस्थित ७ …
Read More »उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीको नयाँ कार्य समिति गठन
कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ। आज सम्पन्न भएको सञ्जालको नगर भेलाले दुर्गा कुमारी बडुवालको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिको सह-संयोजकमा कबिर साउँद र नितु जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सन्तोष भट्ट, दशरथ भट्ट, विष्णा …
Read More »कराते र तेक्वान्दो खेलाडीहरूलाई नगर खेलकुद विकास समितिद्वारा खेल सामग्री हस्तान्तरण
कञ्चनपुरः नगर खेलकुद विकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद विकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो विकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र …
Read More »विपद् जोखिम न्युनीकरणमा दोधाराको तदारूकता, मेयर लिम्बुद्वारा एनएनएसडब्ल्यूएसँग छलफल
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि निरन्तर रूपमा पहल गरिरहेको छ। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आगामी दिनमा आउन सक्ने संभाव्य विपद्बाट पालिकाबासीलाई जोगाउन र उनिहरूलाई उत्थानशील बनाउनका निम्ति निरन्तर रूपमा काम गरि रहनु भएको छ। यसै क्रममा मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज …
Read More »दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार
नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ । गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …
Read More »भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट
उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …
Read More »भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते
उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका एक नेपालीलाई बसले कुल्चेपछि घाइते भएका छन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका खुशीराम थारु लुटेराहरुको आक्रमणबाट बच्न बसबाट हामफालेका थिए तर सोही बसले कुल्चेपछि अहिले बरेलीको सिविल अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार विदेश …
Read More »दोधारामा सेवाग्राहीको सहजताका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले गुनासो सुनुवाई, समाधान तथा सहजताको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको छ। दोधारा चाँदनी नगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई सहजता र उनिहरूको गुनासो सुन्ने र समाधान गर्नको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभएको छ। …
Read More »राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधाराका ४० जना जेष्ठ नागरिक सम्मानित
कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकहरूलाई सम्मानित गरेको हो। दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट गरिएका दलित, गरिब तथा विपन्न जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा बालबालिका …
Read More »एनएनएसडब्ल्यूएको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ। आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा संस्थाको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको हो। स्वतन्त्र व्यक्ति सूदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपक चन्द्र भट्टले एनएनएसडब्ल्यूएले …
Read More »