सिलिगुडी, 27 अगस्त 2023 सिलिगुडीको माटिगाडास्थित तुम्बाजोटेमा हत्या गरिएकी गोर्खे चेली दिया प्रधानको परिवार र आफन्तले हत्याको मुद्धा फास्ट ट्र्याक अदातलमा चलाउनु पर्ने माग पश्चिम बंगालका राज्यपालसित गरेका छन । आज पीडित परिवारलाई भेट्न पश्चिम बङ्गालका राज्यपाल सीवी आनन्द बोससहित सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मन, शंकर घोषसहित अन्य माटिगाडाको …
Read More »संसदीय समितिका सभापतिको निर्वाचन सोमबार हुने
काठमाडौँ: संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका हुन्। समिति गठन भएको ४ महिनापछि सभापतिको निर्वाचन हुने भएको हो। बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सभापति निर्वाचनको मिति घोषणा गरेका हुन्। सभापति निर्वाचनको कार्यक्रम प्रकाशित …
Read More »‘युक्रेनको युद्ध अन्त्य गर्न चाहन्छौँ’: पुटिन
नयाँ दिल्लीः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरूले युक्रेनमा जारी युद्ध अन्त्य गर्न चाहेको बताएका हुन्। यस क्रममा उनले युक्रेनमा जारी रुस र युक्रेनको युद्धलाई ‘पश्चिमा र यसका स्याटलाइटहरूद्वारा जारी युद्ध’ भएको संज्ञा दिएका थिए। दक्षिण अफ्रिकामा …
Read More »ब्रिक्स’ मा थप ६ मुलुकहरू सामेल
नयाँ दिल्लीः विश्वकै उदीयमान अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित संगठन ‘ भएका छन्। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराइएको हो। ब्रिक्समा सहभागी हुने नयाँ देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट रहेका छन्। यी …
Read More »सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै, भारतमा पनि रौनक
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदैछ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व, ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने प्रचलन रहेको छ। प्रदेश बाहिर, भारत तथा विदेशमा समेत बसोबास …
Read More »सिक्किम सरकारको मन्त्रीमण्डलमा नयाँ मन्त्रीको रुपमा थपिए रिनोकका विधायक विष्णुकुमार शर्मा, राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले गराए मन्त्री पदमा शपथ ग्रहण
गान्तोक, 4 अगस्त 2023 रिनोकका विधायक विष्णुकुमार शर्मालाई सिक्किम सरकारको नयाँ मन्त्री बनाइएको छ । शुक्रबार राजभवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रेनोकका विधायक विष्णुकुमार शर्माले मन्त्रीको रुपमा सपथ लिएका हुन् । विधायक शर्मालाई राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका …
Read More »भारतबाट सामान ल्याउँदा नेपाल सरकारले ल्याएको नयाँ भन्सार नियमको भारतीय व्यापारीहरुद्वारा विरोध
सिलिगुडी, 4 अगस्त 2023 भारत-नेपालको सम्बन्ध जस्तै दुवै देशको जनजीविका पनि एकअर्काप्रति अन्तरसम्बन्धित छन । त्यसैले त भारत सरकार होस वा नेपाल सरकारले लिएका नीतिका कारण दुवै देशका नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेकै हुन्छ । भारतीय बजारबाट किनेको 100 रुपैयाँ भन्दा धेरैको सामान नेपाल लग्दा भन्सार लगाउने नेपाल …
Read More »जन्तरमन्तरमा शुरु भयो 3 दिने गोर्खाल्याण्डको धर्ना प्रदर्शन, गोर्खा जनमुक्ति नारी मोर्चाको नेतृत्वमा हुँदै धर्ना
नयाँ दिल्ली, 4 अगस्त 2023 राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गोर्खा जनमुक्ति नारी मोर्चाले गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन शुरु गरेको छ । 3 दिनसम्म चल्ने धर्ना प्रदर्शनमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी सहित देहरादून, उत्तरप्रदेश लगायत भारतका विभिन्न क्षेत्रका समर्थकहरुको उपस्थिति रहेको छ । जन्तर मन्तरमा बिमल गुरुङकी …
Read More »विदेशमा रहेका नेपालीलाई स्वदेश फर्किन रास्वपाको आग्रह, सयभन्दा बढी रोजगारीको घोषणा
काठमाडौँ, 1 अगस्त 2023 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । उनका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपालीले छनोट प्रक्रिया मार्फत स्वरोजगार बन्न सक्नेछन् । सभापति …
Read More »अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही
सिलिगुडी, 1 अगस्त 2023 सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन । मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 …
Read More »