Breaking News

दोधारामा शैक्षिक गुणस्तर सुधारका लागि मेयर लिम्बुको छड्के

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चाँसो देखाएको छ।   नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन थालेको हो। शिक्षाको गुणस्तर, भौतिक र वातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अनुगमन थालिएको हो। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु …

Read More »

पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो

10 नोभेम्बर 2024, काठमाण्डौ पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ …

Read More »

वैदेशिक रोजगारीको ‘क्रेज’ बढिरहेका बेला आफ्नै माटोमा पौरख, व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुरः कुनै समय रोजगारीको खोजीमा भारतका विभिन्न शहरहरूमा भौतारिरहने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया अहिले आफ्नै खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। विगतका वर्षहरूमा गाउँका अन्य युवाहरू जस्तै उनि पनि मजदुरीका लागि भारत धाउने गर्दथे। भारतमा मजदुरी गर्दा राति अनिदो भएर ड्युटी …

Read More »

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

10 नोभेम्बर 2024 आइतबार पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । लेबनानी स्रोतकाअनुसार आक्रमणमा अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक …

Read More »

अब मुलुकमा अराजकता बढ्दै जानेछः घनश्याम भुसाल

9 नोभेम्बर 2024, काठमाण्डौ नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताउनुभएको छ । मुुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उहाँको जिकिर थियो । महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक …

Read More »

एमालेले काँग्रेससँगको सत्ता सहकार्यलाई के भन्यो ?

9 नोभेम्बर 2024, काठमाण्डौ सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको …

Read More »

महाराष्ट्रको उल्हासनगरमा 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार

महाराष्ट्र, 7 नोभेम्बर 2024 भारतको महाराष्ट्र राज्यको उल्हासनगरमा एक 4 वर्षकी नेपाली बालिकामाथि बलात्कार भएको छ। उल्हासनगर 3 स्थित सोसाईटीमा काम गर्दै आएका अछाम जिल्ला तुर्माखाद गाँउपालिकाका एक नेपालीकी 4 वर्षकी छोरीलाई सोही क्षेत्रमा बसोबास गर्ने राजस्थानको एक किशोरले बलात्कार गरेको हो । शनिवार राति करीब 1 बजे तिर बालिकाका …

Read More »

दोधारामा भलिबल खेलाडीहरूद्वारा गरिब, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का …

Read More »

प्रवासी नेपाली संघ भारत धारूहेड़ा भिवाड़ी नगर समितिद्वारा देउसी भैलो

हरियाणा/ 6 नोभेम्बर 2024 , प्रवासी नेपाली संघ भारतको हरियाणा राजस्थान संयुक्त राज्य समिति अंतर्गत पर्ने धारूहेड़ा भिवाड़ी नगर समितिको आयोजनामा बडो धुमधामले देउसी भैलो खेलिएको छ । केन्द्रीय समिति सदस्य शान्ति गुरुङ, हरियाणा राजस्थान संयुक्त राज्य समिति सह सचिव रवि गुरुङ, सोही समितिका सदस्य सोनम गुरुङको नेतृत्वमा 31 अक्टोबर …

Read More »

‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’

काठमाण्डौ, 05/11/2024 नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ । नेपालले आईसीसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ । अंक तालिकाको शिर्ष ४ मा रहने टिम विश्वकप ग्लोवल क्वालिफायरको लागि छनोट हुने प्रावधान रहेको छ । नेपालले आईसीसी विश्व …

Read More »