Breaking News

Monthly Archives: January 2024

परराष्ट्रमन्त्रीद्वारा कञ्चनपुरका शीतलहर प्रभावित समूदायलाई कम्बल हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरमा शीतलहर प्रभावित समूदायहरूलाई कम्बल वितरण गरिएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले आईतबार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शीतलहरबाट प्रभावित समूदायहरूलाई कम्बल हस्तान्तरण गर्नुभएको हो। सेव द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले झलारीमा शीतलहरबाट अति प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन ५०० घरधुरीलाई कम्बल वितरण गरेको छ। …

Read More »

जीटीएमा तराई-डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्दा गोर्खा हित सुरक्षित हुन्छ, भीडियो

सिलिगुडी, 2 जनवरी 2024 गोर्खाल्याण्ड प्रशासन क्षेत्रमा तराई अनि डुवर्सका 398′ मौजालाई अन्तर्भुक्त गर्नुपर्ने माग गर्दै गठन भएको गोर्खा तराई डुवर्स संयुक्त समितिले आफ्नो गतिविधि बढाउदै लगेको छ । 2023 को अन्तिम दिन 31 दिसम्बरमा बिरपाडा नेपाली हाइ स्कूल नजिकको क्लब जोती संघमा गोर्खा तराई डुवर्स संयुक्त समितिले एक महत्वपूर्ण …

Read More »

नयाँ वर्ष 2024 को पहिलो दिन हाम्रो स्वाभिमान ट्रस्टद्वारा विपन्नहरुलाई कम्बल वितरण

नयाँ दिल्ली, 1 जनवरी 2024 सामाजीक कार्यमा अग्रसर हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन 1 जनवरी 2024 मा श्री हरिहर वैदिक संस्कृत गुरुकुलम, बख्तावरपुर, दिल्लीमा पुगेर आश्रममा आवश्यकतामा भएका  बालबालिकाहरुलाई निशुल्क कम्बल वितरण गरेको छ । प्रतिष्ठित ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै …

Read More »