Breaking News

Monthly Archives: July 2024

मुडा व्यवसाय फस्टाएसँगै बाँसका अन्य हस्तकला सामग्रीमा आकर्षित महिला

कञ्चनपुरः मुडा व्यवसाय फस्टाएर राम्रो आम्दानी हुन थालेसँगै कञ्चनपुरका दलित महिला बाँसबाट उत्पादित अन्य हस्तकला सामग्रीतर्फ आकर्षित भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित कठेपुल अमरज्योती दलित कृषक महिला समूहले डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आर्थिक तथा प्राविधिक सहयोगमा मुडा उद्योग सञ्चालन गर्दै आएको छ। …

Read More »

एनएनएसडब्ल्यूए-द्वारा बाढीबाट पूर्ण क्षति भएका परिवारलाई नगद सहयोग

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढीबाट पूर्ण क्षति भएका घर परिवारलाई नगद सहयोग गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले दोधारा चाँदनी नगरपालिकासँगको सहकार्यमा असार २३ गते आएको बाढीबाट प्रभावित पूर्ण क्षति भएका परिवारहरूलाई बहु प्रयोजनका लागि नगद सहयोग गरेको हो। बिहिबार बाढी प्रभावित …

Read More »

एनएनएसडब्ल्यूए-द्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कञ्चनपुरका बाढी प्रभावितहरूलाई निरन्तर रूपमा राहत वितरण गरिरहेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित अति विपन्न घरपरिवारलाई खाद्य सामग्री वितरण गरिरहेको छ। सोही क्रममा आईतबार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ का अति विपन्न …

Read More »

एनएनएसडब्ल्यूए-द्वारा कञ्चनपुरका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई खाद्यान्न वितरण गरेको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत सोमबार आएको बाढीबाट प्रभावित खाद्यान्न पूर्ण क्षति भएका घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो। परियोजनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावितहरूलाई खाद्य सामग्री वितरण …

Read More »

बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ परिवारलाई राहत वितरण

11 जुलाई 2024/कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेव द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बेलडाँडी गाउँपालिकासँगको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई ५० लाख बराबरको अत्यावश्यक सामग्री सहयोग गरेको हो। बाढी प्रभावित परिवारहरूलाई भाडाकुँडा, त्रिपाल, डोरी, झुल, …

Read More »

नुवाकोटका आदित्यलाई खोज्न परिवारले गर्यो आग्रह

खिमराज चालिसे/ चंडिगढ (भारत)५ जुलाई २०२४ नुवाकोटको बिदुर नगरपालिका वार्ड नं १३, हर्कपुरका यादव भट्टका छोरा आदित्य भट्ट बर्ष १४ एक्कासी ०८ असार २०८१ को सम्पर्क विहिन भएका छन। छोरा सम्पर्क बिहिन भएपछि परिवारले मिडियालाई खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ। खोजी तलासीको क्रममा २०८१ असार ८ गते काठमाण्डौंको …

Read More »