Breaking News

Monthly Archives: August 2024

एनएनएसडब्ल्यूए-द्वारा ‘प्रोजेक्ट मेनेजमेन्ट’ तथा ‘जेडसी’ सम्बन्धी दुई दिने तालिम सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को आयोजनामा “परियोजना व्यवस्थापन र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण” सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। संस्थाका कार्य समिति पदाधिकारी तथा विभिन्न परियोजनामा कार्यरत कार्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने साथै समतामुलक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्ने उद्देश्यले एनएनएसडब्ल्यूए-को सभा हलमा तालिमको आयोजना गरिएको …

Read More »

बेलडाँडीका बाढी प्रभावितको पीडामा मलहम, एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा १ करोड ३० लाख बराबरको राहत

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ। सेभ द चिल्ड्रेन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आपतकालिन पूर्वतयारी तथा प्रतिकार्यका लागि मानविय सहायता परियोजनाअन्तर्गत गाउँपालिकाका बाढी प्रभावित परिवारलाई गैर खाद्य सामग्री, खाद्यान्न साथै विद्यार्थीहरूलाई शैक्षिक सामग्री गरि झण्डै १ करोड ३० लाख बराबरको …

Read More »

बेलडाँडीमा बाढी प्रभावितलाई एनएनएसडब्ल्यूए र सेभ द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग

कञ्चनपुरः कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित ६ सय ३९ घर परिवारलाई झण्डै ४३ लाख बराबरको खाद्यान्न सहयोग गरिएको हो। बाढी प्रभावित परिवारहरूलाई प्रति परिवार ५० किलो मसिनो …

Read More »

बडुवाल टोलमा जङ्गली हात्तीले अन्नवाली नष्ट गर्दै, नियन्त्रणको दिर्घकालिन व्यवस्था भएन

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०३ बडुवाल टोलमा जङ्गली हात्तीले धान तथा मकै बाली नष्ट गर्दै आएको छ। बडुवाल टोलमा स्थानीय किसानहरूले लगाएको धान तथा मकै बाली खाएर तथा उद्यनेर नष्ट गर्दै आएको हो। झण्डै २ साता देखि नजिकै रहेको भारतीय जङ्गलबाट बस्ति भित्रिएको जङ्गली हात्तीको बथानले किसानहरूले लगाएको …

Read More »

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि विद्यार्थीहरूलाई अनुशिक्षण

कञ्चनपुरः माईती नेपाल कञ्चनपुरले एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको छ। सिद्धार्थ होटल न्यू आनन्दमा सुदूरपश्चिम विश्वविद्यालय, जनज्योति बहुमुखी क्याम्पस, मोर्डन पब्लिक स्कुल, फ्लोरिडा ईङ्गलिस स्कुल लगायतका विद्यार्थीहरूलाई मानव बेचविखन तथा ओसारपसार विरुद्ध अनुशिक्षण दिईएको माइती नेपाल कञ्चनपुरले जनाएको छ। मानव बेचविखन तथा ओसारपसार विरुद्धको कानुनी अनुशिक्षण माइती नेपाल कञ्चनपुरको …

Read More »

दोधारामा साताव्यापी सडक सरसफाई, सडक दुर्घटना सँगै वन्यजन्तु आक्रमण न्युनिकरण हुने

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ मा साताव्यापी सडक सरसफाई कार्यक्रम संचालन गरिएको छ। वडा क्षेत्रलाई सफा सुग्घर बनाउने उद्देश्यले दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीको पहलमा साताव्यापी सरसफाई कार्यक्रम सुरु गरिएको हो। स्वयम्सेवा मार्फत स्थानियबासी, बिद्यार्थी, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिभिन्न संघ–संस्थाको सहयोगमा वडा स्तरिय …

Read More »

ईको पार्क संरक्षण, संवर्धन र व्यवस्थाप कार्य तीव्र

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन कार्य तीव्ररूपमा भइरहेको छ। स्थानीय जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरूको सक्रीयतामा बजारकै मुटुमा रहेको ईको पार्क व्यवस्थापन कार्य भइरहेको हो। शुक्रबार जनप्रतिनिधि, संघसंस्था साथै सरोकारवाला निकायहरू बीच ईको पार्कको संरक्षण, संवर्धन र व्यवस्थापन सम्बन्धी जानकारी तथा सुझाव संकलनका लागि छलफल …

Read More »

कुतियाकवर बस्तीको जग्गा कटानी, कहिले बन्ला पक्की तटबन्ध?

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-१० स्थित नेपाल–भारत सीमासँग जोडिएको कुतियाकवर ४४ घरपरिवारको बसाई रहेको बस्ती हो। पूर्वमा महाकाली र उत्तरमा जोगबुडा नदीको दो–साँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। बिसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाँउनै जोखिममा रहेपनि सरोकारवाला निकायले भने सीमाको माटो जोगाउने र …

Read More »

दोधारा चाँदनीमा आयुर्वेदिक उपचारमा बढ्यो आकर्षण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका स्थानीयहरू आयुर्वेदिक उपचार पद्धती तर्फ आकर्षित भएका छन्। गत ४ वर्ष देखि दोधारामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएपछि यस प्रति स्थानीयहरू आकर्षित भएका हुन्। महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक २५ देखि ३० …

Read More »

मनकारी वडा अध्यक्ष भक्त बहादुरद्वारा पीडामा रहेका विकलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले दोधारा चाँदनी नगरपालिका ८ देउरालीघाटका अति विपन्न परिवारका ५० वर्षीय नर बहादुर विकलाई आर्थिक सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका विक रोजगारीको लागि भारतको रानीखेत स्थित कालापानीमा काम गर्दै आएका थिए। उनको २०८० माघ १५ गते …

Read More »