कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मंसिरे पूर्णिमा जात्रा‘ सम्पन्न भएको छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्पराअनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्ल पक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको मंसिरे …
Read More »उदयदेव बहुउद्देश्यीय सहकारीको २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न
कञ्चनपुरः उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंगलबार संस्थाका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्व तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको इकाइगत वार्षीक साधारण …
Read More »दोधारामा सञ्चालनमा रहेको शहरी विकासका योजनाको मेयर लिम्बुद्वारा अनुगमन
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन सँगै प्याराफिट निर्माण, विभिन्न वडाहरूमा पक्की सडक निर्माण र वडा नं. ७ मा आय आर्जन भवन निर्माण कार्य सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाका नगर …
Read More »दोधारामा शैक्षिक गुणस्तर सुधारका लागि मेयर लिम्बुको छड्के
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चाँसो देखाएको छ। नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन थालेको हो। शिक्षाको गुणस्तर, भौतिक र वातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अनुगमन थालिएको हो। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु …
Read More »वैदेशिक रोजगारीको ‘क्रेज’ बढिरहेका बेला आफ्नै माटोमा पौरख, व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुरः कुनै समय रोजगारीको खोजीमा भारतका विभिन्न शहरहरूमा भौतारिरहने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया अहिले आफ्नै खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। विगतका वर्षहरूमा गाउँका अन्य युवाहरू जस्तै उनि पनि मजदुरीका लागि भारत धाउने गर्दथे। भारतमा मजदुरी गर्दा राति अनिदो भएर ड्युटी …
Read More »दोधारामा भलिबल खेलाडीहरूद्वारा गरिब, अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरूलाई सहयोग
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा गरिब, विपन्न, अपाङ्गता भएका तथा अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको छ। नगरपालिकामा भलिबल खेलाडीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेका हुन्। केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा आयोजना भएको नगरस्तरिय अन्तर वडा पुरुष भलिबल रनिङ कप प्रतियोगितामा उपविजेता बनेको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-२ का …
Read More »लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० शान्ति टोलमा लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले बाढी प्रभावितहरूलाई खाद्यान्न सहयोग गरेको छ। लालीगुँरास सामुदायिक विपद् व्यवस्थापन समितिले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिका-१० वडा कार्यालयसँगको समन्वयमा बाढी प्रभावित ३७ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। बाढी प्रभावित …
Read More »एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावितहरूलाई निरन्तर सहयोग, खाद्यान्न साथै नगद वितरण
कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। एनएनएसडब्ल्यूए र डीसीए नेपालको साझेदारीमा सञ्चालित सुदृढ परियोजनाले गत असार २२ देखि २४ गते तथा भदौ २७ र २८ गते परेको अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित परिवारहरूलाई खाद्यान्न, गैर खाद्य सामग्री साथै नगद सहयोग गर्दै …
Read More »एनएनएसडब्ल्यूएद्वारा बाढी प्रभावित परिवारलाई पुनर्लाभका लागि आईएमईमार्फत् नगद सहयोग
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित घर परिवारलाई शीघ्र पुनर्लाभका लागि आईएमई मार्फत् बहुउद्देश्यीय नगद सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्यवमा आंशिक क्षति भएका ५ सय ५७ परिवारलाई प्रति परिवार रू ४ हजार ५ सय गरि झण्डै …
Read More »दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा
कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र …
Read More »