काठमाण्डौ, 6 डिसेम्बर 2024 नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयन गर्न शुक्रबार मनोनयन दर्ता भएको छ। महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न मनोनयन दर्ता भएको हो। महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने …
Read More »पोखरा—लुम्बिनीको खेलमा बने एनपिएलका नयाँ रेकर्ड
6 Dec 2024, काठमाण्डौ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर पहिलो जित हात पार्दा केही रेकर्डहरू पनि बनेका छन् । एन्ड्रेस गाउस एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५४ बलमा १२ चौका र ५ छक्कासहित १०० रन बनाए । …
Read More »दोधारामा किशोरीहरूलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किशोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिम सुरू गरिएको छ। वडामा बसोवास गर्ने बेरोजगार किशोरीहरुका लागि सिलाई कटाई तालिमको समउद्धघाटन गरिएको छ। दोधारा चाँदनी नगरपालिका– ५ मा बसोबास गर्दै आएका बेरोजगार किशोरीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका– …
Read More »आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, महेन्द्रनगरमा विविध कार्यक्रम गरि मनाइयो
कञ्चनपुरः आज ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, महेन्द्रनगरमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ। भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), अपाङ्गता सेवा संघ, नेपाल नेत्रहीन संघ, सूदुरपश्चिम समावेशी अपाङ्गता संघ, नेपाल अपाङ्ग महिला संघ र शारीरिक अपाङ्गता खेलकुद प्रवर्द्धन समाज कञ्चनपुरको सह-आयोजनामा ‘समावेशी तथा दिगो …
Read More »दोधारा र पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र डडेल्धुराको पर्शुराम नगरपालिकालाई ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ हस्तान्तरण गरिएको छ। दुवै पालिकामा ‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका लागि डिजिटल प्रणाली’ (दास्ता) परियोजनासम्बन्धी सिकाई आदान-प्रदान, क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय पालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए), …
Read More »प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छः विप्लव
काठमाण्डौ, 23 नोभेम्बर 2024 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गर्नुभएको छ । सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाऊमा केन्द्रित हुनुपरेको उहाँको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै …
Read More »मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन
जनकपुर, 22 नोभेम्बर, 2024 जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै …
Read More »अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्
काठमाण्डौ, 22 नोभेम्बर, 2024 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले क्रेडिट रेटिङको काम …
Read More »दोधारा चाँदनीमा ‘मंसिरे पूर्णिमा जात्रा’ सम्पन्न
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मंसिरे पूर्णिमा जात्रा‘ सम्पन्न भएको छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्पराअनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्ल पक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको मंसिरे …
Read More »सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन
14 नोभेम्बर 2024, कञ्चनपुर सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ …
Read More »