Breaking News

दिल्लीमा गुरुङ समूदायले मनाए तमु ल्होसार

नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ ।  गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …

Read More »

भारतमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट

उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …

Read More »

भारतको उत्तर प्रदेशमा नेपालीमाथि लुटेराको आक्रमण, बसबाट हाम फालेपछि घाइते

उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका एक नेपालीलाई बसले कुल्चेपछि घाइते भएका छन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका खुशीराम थारु लुटेराहरुको आक्रमणबाट बच्न बसबाट हामफालेका थिए तर सोही बसले कुल्चेपछि अहिले बरेलीको सिविल अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार विदेश …

Read More »

दोधारामा सेवाग्राहीको सहजताका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले गुनासो सुनुवाई, समाधान तथा सहजताको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको छ। दोधारा चाँदनी नगरपालिका कार्यालयमा आउने सेवाग्राहीलाई सहजता र उनिहरूको गुनासो सुन्ने र समाधान गर्नको लागि ‘हेल्प डेस्क’ सञ्चालन गर्दै आएको दोधारा चाँदनी नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभएको छ। …

Read More »

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा दोधाराका ४० जना जेष्ठ नागरिक सम्मानित

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ। चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले ४० जना जेष्ठ नागरिकहरूलाई सम्मानित गरेको हो। दोधारा चाँदनीका दशै वटा वडाहरुबाट छनौट गरिएका दलित, गरिब तथा विपन्न जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका महिला तथा बालबालिका …

Read More »

एनएनएसडब्ल्यूएको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न

कञ्चनपुरः नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको छ। आईतबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा संस्थाको जिल्ला परियोजना सल्लाहकार समिति तथा सामाजिक लेखा परीक्षण बैठक सम्पन्न भएको हो। स्वतन्त्र व्यक्ति सूदुरपश्चिम विश्वविद्यालयका प्राध्यापक डाक्टर दिपक चन्द्र भट्टले एनएनएसडब्ल्यूएले …

Read More »

दोधारा चाँदनीमा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन वितरण 

कञ्चनपुरः दोधारा चाँदनी नगरपालिकामा हिमालय उपभोक्ता समितिद्धारा घाँस काट्ने चारा मसिन वितरण गरिएको छ। मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियबासीहरूका लागि हिमालय मध्यवर्ती उपभोक्ता समितिले घाँस काट्ने चारा मसिन सहयोग गरेको हो। वन्यजन्तुबाट प्रभावित भएका स्थानियबासीहरूलाई आर्थिकपार्जनको लागि घाँस काट्ने चारा मसिन सहयोग गरिएको हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष …

Read More »

दोधारा चाँदनीमा सशस्त्र प्रहरीद्वारा निःशुल्क स्वास्थ्य शिविर

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा सशस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सीमा ईलाकामा बसोवास गर्ने जनसमुदाय र सशस्त्र प्रहरी बल नेपाल बिचको सम्बन्ध सुमधुर बनाई सीमा सुरक्षा, सिमापार अपराध तथा अवैध गतिविधि नियन्त्रणमा प्रभावकारिता ल्याउने हेतुले “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सीमामा सशस्त्र प्रहरीले दोधारा चाँदनी …

Read More »

उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला, एक जना बेपत्ता

उत्तराखण्ड, 11 Dec 2024 उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला परेको छ भने एक नेपाली बेपत्ता रहेको खबर प्राप्त भएको छ । चमौलीको ज्योतिर्मठ–मलारी राजमार्गमा रहेको गाणी पुलमुनि दुई नेपालीको शव नग्न अवस्थामा फेला परेको हो । मृतक नेपालीहरु सुर्खेतको बबई हातिखालका वासिन्दा तरावती पाण्डेका 24 वर्षका छोरा …

Read More »

कञ्चनपुरको लालझाडीमा “चौथो कञ्चनपुर सम्मेलन-२०८१” सम्पन्न

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा “चौथो कञ्चनपुर सम्मेलन-२०८१” सम्पन्न भएको छ। लालझाडी गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए, सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन, नक्सा, आईएचआरआर, जीएसएमए र नबिल बैङ्कको प्राविधिक साथै व्यवस्थापकीय सहयोगमा “सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च” भन्ने मुल नारा सहित सम्मेलनको आयोजना …

Read More »