Breaking News

Monthly Archives: October 2024

दिल्लीमा दयाल स्पोर्ट्सको आयोजनामा चौथो खुला तेकवान्दो च्याम्पियनशीप सम्पन्न

नयाँ दिल्ली, 21 अक्टोबर 2024/ भारतमा नेपाली प्रशिक्षकहरुले खेल क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन । विशेषगरि तेकवान्दो, कराँते र उसु खेलको क्षेत्रमा नेपाली प्रशिक्षकले सिकाएका कयौं खेलाडीहरुले भारतको नाम अगाडी लगिरहेका छन । यसै क्रममा नेपाली खेलाडीहरुद्वारा संचालित दयाल स्पोर्ट्सको आयोजनामा चौथो स्पोर्ट्स कप, खुला राष्ट्रिय तेकवान्दो च्याम्पियनशीप 2024 सम्पन्न …

Read More »

चाडपर्वमा पनि नेपालीहरुको विदेशिने क्रम रोकिएन

काठमाण्डौ, 20 अक्टोबर 2024 चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् ।  असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना …

Read More »

दोधारामा रोकिएन जङ्गली हात्तीको आतङ्क, फेरि भत्कायो एक घर र भान्सा

कञ्चनपुरः कञ्चनपुको दोधारा चाँदनीमा जंगली हात्तीको आतंक अझै रोकिएको छैन। दोधारा चाँदनी नगरपालिका-०३ बडुवाल टोलमा जंगली हात्तीको बथानले कालु लोहारको कच्ची घर र बिमला सुनारको कच्ची भान्सा एकै रातमा तोडफोड गरेको छ। दोधारा चाँदनी नगरपालिकाको नेपाल-भारत सिमासँग जोडिएको बडुवाल टोलमा विगत लामो समयदेखि जंगली हात्तीले किसानहरूले लगाएको अन्नबाली नष्ट र …

Read More »

नागरिकको गुनासो तथा सुझाव संकलनका लागि दोधारामा प्रहरीको “नागरिक सुनुवाई” कार्यक्रम

कञ्चनपुरः नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले “नागरिक सुनुवाई” कार्यक्रम गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुदायिक साँझेदारी कार्यक्रमअन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गुनासो व्यवस्थापनका लागि कञ्चनपुरले प्रदान गर्दै आएको सेवा र चाडपर्व नजिकिएसँगै प्रहरीले खेल्नुपर्ने भूमिका साथै जनताले …

Read More »

एनएनएसडब्ल्यूएद्वारा गर्भवती तथा सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिलाई सहयोग

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रनको सहयोगमा भीमदत्त नगरपालिकाका वडा नम्बर ९, १०, ११, १२ र १३ का ६५ जना गर्भवती, सुत्केरी महिला साथै अपाङ्गता भएका व्यक्तिहरूलाई …

Read More »

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरोको घटनाप्रति दुख प्रकट

नयाँ दिल्ली, 2 अक्टोबर 2024 अखिल भारत नेपाली एकता मंच केन्द्रिय समिती भारतले नेपालमा हालै वर्षा अनि बाढी पहिरो जन्य घटनाले भएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एंव शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ। यस दुखको घडिमा एकता मंचले सिंगो देश र …

Read More »

एनएनएसडब्ल्यूएद्वारा बाढीबाट प्रभावित गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाढीबाट प्रभावित गर्भवती तथा सुत्केरी महिला साथै आपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेभ द चिल्ड्रनको सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको समन्वयमा दोधारा चाँदनी नगरपालिकाका दश वटै वडामा रहेका १ सय ३० जना गर्भवती …

Read More »