Breaking News

हिमाचल प्रदेशमा भाई हराएपछि दिदीले रुँदै गरिन भाईलाई खोजीदिन अपील

हिमाचल प्रदेश/ 6 अक्टोबर 2023

भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) ले बताएका छन । भाई हराएपछि उनकी दि जसी रोकायाको रुँदा रुँदा बेहाल भएको छ । उनले तस्वीरमा देखिएका नजर रोकायालाई कहि कतै कसैले देख्नु वा भेट्नु भएको भए तल दिइएको नम्बरमा सम्पर्क गरिदिन अपिल गरेकी छन ।

सम्पर्क नम्बरहरु

दिदी जसी रोकाया -8127492781

बुवा देवीलाल रोकायाको नेपालको फोन नम्बर-9745213074

सन्तोष बुढा (अनुराग) – मो 9317903471 / नेपाल  9863301343

About globalgorkhatimes.com

Check Also

विपद् जोखिम न्यूनीकरणको आधारभूत पाईला, कञ्चनपुरमा तीन दिने पूर्वसूचना प्रणालीसम्बन्धी तालिम सुरू

कञ्चनपुरः विपद् जोखिम न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता र स्थानीय पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले कञ्चनपुरमा समुदायमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *