3 weeks ago
नेपाल खबर, विशेष खबर
न्यूज एजेन्सी नेपाल, 12 जुन 2025 / आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरु प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्न लाग्थे । तर अब यो अनुभव एकदेशको कथा …
Read More »
2 April 2025
नेपाल खबर, विशेष खबर
काठमाण्डौ, 2 अप्रिल 2025 राजश्व अनुसन्धान विभागले चीनतर्फ निकासी हुन लागेका २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लगाएको छ । २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) मालिक पहिचान भएको हो । विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ स्थायी घर भइ हाल टोखा …
Read More »
26 March 2025
भारत खबर, विशेष खबर
नयाँ दिल्ली, 25 मार्च 2025 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेकोमा नेकपा माओवादी केन्द्रको भारतस्थित जनवर्गीय संगठन अखिल भारत नेपाली एकता मंचले विरोध गरेको गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एकता मंचले नेपालमा रहेको चरम लोडसेडिङको अन्त्य गर्दै देशलाई उज्यालो बनाउन अहम भूमिका …
Read More »
7 March 2025
भारत खबर, विशेष खबर
अम्बाला, 7 मार्च 2025 भारतीय वायु सेना (आईएएफ) को एक जगुआर लडाकु विमान शुक्रबार उत्तरी भारतीय राज्य हरियाणामा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । हरियाणाको राजधानी चण्डीगढबाट करिब ३५ किलोमिटर दक्षिण पूर्वमा रहेको पञ्चकुला जिल्लाको रायपुर रानी नजिकैको पहाडी जङ्गल क्षेत्रमा दुर्घटना हुनुअघि पाइलट सुरक्षितरूपमा बाहिर निस्किएका …
Read More »
7 March 2025
नेपाल खबर, विशेष खबर
सिरहा, 7 मार्च 2025 सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार हालसम्म आठजना पक्राउ परेका छन् भने चारजना फरार छन्। पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित …
Read More »
6 January 2025
भारत खबर, विशेष खबर
नयाँ दिल्ली, 06, जनवरी 2025 गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार गत पुष 15 गतेबाट शुरु भइसकेको छ । गत हप्ता पुष 15 मा गुरुङ समूदायले तमु ल्होसार पर्व मनाए पनि दिल्लीमा बस्ने गुरुङ समूदायले भने हिजो आइतवार 5 जनवरी 2024 का दिन सामूहिक रुपमा मनाएका छन । गुरुङ …
Read More »
6 January 2025
भारत खबर, विशेष खबर
उत्तरप्रदेश, 6 जनवरी 2025 उत्तर प्रदेश राज्यको महाराजगंजमा हिंग र शिलाजित बेच्न गएका एक नेपालीमाथि छुरा प्रहार गरि लूटपाट भएको छ । महाराजगंजको आरबीजीआर कलेज नजिक शनिवार बदमाशहरुले चन्द्रराज बस्नेत नाम गरेका नेपाली युवकमाथि दिँउसै छुरा प्रहार गरि 10 हजार नगद र मोबाइल लूटेका छन । जानकारीका अनुसार घटनास्थल नजिकै …
Read More »
30 December 2024
भारत खबर, विशेष खबर
उत्तर प्रदेश, 29 डिसेम्बर 2024 दिल्लीबाट नेपाल फर्किने क्रममा लूटेराहरुको आक्रमणबाट बच्न बसबाट हाम फालेका एक नेपालीलाई बसले कुल्चेपछि घाइते भएका छन । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका खुशीराम थारु लुटेराहरुको आक्रमणबाट बच्न बसबाट हामफालेका थिए तर सोही बसले कुल्चेपछि अहिले बरेलीको सिविल अस्पतालमा भर्ना भएका छन । जानकारीका अनुसार विदेश …
Read More »
11 December 2024
भारत खबर, विशेष खबर
उत्तराखण्ड, 11 Dec 2024 उत्तराखण्ड राज्यको चमोलीमा 2 नेपालीको शव नदीमा फेला परेको छ भने एक नेपाली बेपत्ता रहेको खबर प्राप्त भएको छ । चमौलीको ज्योतिर्मठ–मलारी राजमार्गमा रहेको गाणी पुलमुनि दुई नेपालीको शव नग्न अवस्थामा फेला परेको हो । मृतक नेपालीहरु सुर्खेतको बबई हातिखालका वासिन्दा तरावती पाण्डेका 24 वर्षका छोरा …
Read More »
6 December 2024
नेपाल खबर, विशेष खबर
काठमाण्डौ, 6 डिसेम्बर 2024 नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयन गर्न शुक्रबार मनोनयन दर्ता भएको छ। महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्य चयन गर्न मनोनयन दर्ता भएको हो। महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने …
Read More »