23 November 2024
नेपाल खबर, विशेष खबर
काठमाण्डौ, 23 नोभेम्बर 2024 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गर्नुभएको छ । सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाऊमा केन्द्रित हुनुपरेको उहाँको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै …
Read More »
22 November 2024
नेपाल खबर, विशेष खबर
जनकपुर, 22 नोभेम्बर, 2024 जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन् । प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक÷एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन् । मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै …
Read More »
22 November 2024
नेपाल खबर, विशेष खबर
काठमाण्डौ, 22 नोभेम्बर, 2024 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभयो । उहाँले क्रेडिट रेटिङको काम …
Read More »
15 November 2024
नेपाल खबर
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मंसिरे पूर्णिमा जात्रा‘ सम्पन्न भएको छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्पराअनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्ल पक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको मंसिरे …
Read More »
15 November 2024
नेपाल खबर, विशेष खबर
14 नोभेम्बर 2024, कञ्चनपुर सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ …
Read More »
12 November 2024
नेपाल खबर
कञ्चनपुरः उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंगलबार संस्थाका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्व तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको इकाइगत वार्षीक साधारण …
Read More »
12 November 2024
नेपाल खबर, विशेष खबर
12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो …
Read More »
11 November 2024
नेपाल खबर
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन सँगै प्याराफिट निर्माण, विभिन्न वडाहरूमा पक्की सडक निर्माण र वडा नं. ७ मा आय आर्जन भवन निर्माण कार्य सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाका नगर …
Read More »
11 November 2024
नेपाल खबर
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चाँसो देखाएको छ। नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन थालेको हो। शिक्षाको गुणस्तर, भौतिक र वातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अनुगमन थालिएको हो। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु …
Read More »
10 November 2024
नेपाल खबर, विशेष खबर
10 नोभेम्बर 2024, काठमाण्डौ पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ …
Read More »