कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘मंसिरे पूर्णिमा जात्रा‘ सम्पन्न भएको छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले देवता र पितृलाई अर्पण गर्ने परम्पराअनुसार दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंसिर शुक्ल पक्ष अर्थात मंसिरे पूर्णिमा मनाईने गरिन्छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ बाबाथान बजार क्षेत्रमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको मंसिरे …
Read More »सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन
14 नोभेम्बर 2024, कञ्चनपुर सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ …
Read More »उदयदेव बहुउद्देश्यीय सहकारीको २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न
कञ्चनपुरः उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दोधारा चाँदनी शाखाले २६ औँ इकाइगत वार्षीक साधारण सभा सम्पन्न गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा मंगलबार संस्थाका सञ्चालक समिति उपाध्यक्ष निरञ्जन प्रसाद भट्टको सभापतित्व तथा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको इकाइगत वार्षीक साधारण …
Read More »बलम्बुमा महालक्ष्मी जात्रा शुरु (फोटोफिचर)
12 नोभेम्बर 2024, काठमाण्डौ चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा शुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचिन र महत्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् । बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ । यो …
Read More »दोधारामा सञ्चालनमा रहेको शहरी विकासका योजनाको मेयर लिम्बुद्वारा अनुगमन
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत ३ वटा निर्माण योजना सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाको वडा नं. २ मा आय आर्जन भवन सँगै प्याराफिट निर्माण, विभिन्न वडाहरूमा पक्की सडक निर्माण र वडा नं. ७ मा आय आर्जन भवन निर्माण कार्य सुरू गरिएको छ। दोधारा चाँदनी नगरपालिकाका नगर …
Read More »दोधारामा शैक्षिक गुणस्तर सुधारका लागि मेयर लिम्बुको छड्के
कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि चाँसो देखाएको छ। नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय अनुगमन थालेको हो। शिक्षाको गुणस्तर, भौतिक र वातारणिय अवस्था बारे थप जानकारी लिने उद्देश्यले दोधारा चाँदनी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अनुगमन थालिएको हो। दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु …
Read More »पूर्वमन्त्री लिलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइयो
10 नोभेम्बर 2024, काठमाण्डौ पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराइ …
Read More »वैदेशिक रोजगारीको ‘क्रेज’ बढिरहेका बेला आफ्नै माटोमा पौरख, व्यावसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुरः कुनै समय रोजगारीको खोजीमा भारतका विभिन्न शहरहरूमा भौतारिरहने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-०८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया अहिले आफ्नै खेतबारीमा तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। विगतका वर्षहरूमा गाउँका अन्य युवाहरू जस्तै उनि पनि मजदुरीका लागि भारत धाउने गर्दथे। भारतमा मजदुरी गर्दा राति अनिदो भएर ड्युटी …
Read More »लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु
10 नोभेम्बर 2024 आइतबार पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ । लेबनानी स्रोतकाअनुसार आक्रमणमा अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक …
Read More »अब मुलुकमा अराजकता बढ्दै जानेछः घनश्याम भुसाल
9 नोभेम्बर 2024, काठमाण्डौ नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताउनुभएको छ । मुुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उहाँको जिकिर थियो । महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक …
Read More »