Breaking News

सुदूरपश्चिममा पहिलो पटक “प्रदेश स्तरीय मनसुन फोरम-२०८२” सम्पन्न

धनगढी, जेठ १३ – सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय मनसुन फोरम सम्पन्न भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरिया र मर्सिकोर नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक “प्रदेश स्तरीय मनसुन फोरम–२०८२” धनगढीमा सम्पन्न भएको हो। कार्यक्रममा यस वर्ष सुदूरपश्चिम प्रदेशको मनसुन परिदृश्य, ऋतुगत पूर्वानुमान, …

Read More »

विपद् जोखिम न्यूनीकरणको आधारभूत पाईला, कञ्चनपुरमा तीन दिने पूर्वसूचना प्रणालीसम्बन्धी तालिम सुरू

कञ्चनपुरः विपद् जोखिम न्यूनीकरणमा समुदायको सक्रिय सहभागिता र स्थानीय पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यले कञ्चनपुरमा समुदायमा आधारित पूर्वसूचना प्रणालीसम्बन्धी तीन दिने तालिम सुरु भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोरको आयोजना तथा दोधारा चाँदनी र कृष्णपुर नगरपालिकाको समन्वयमा सुरू भएको यस तालिममा सामुदायिक विपद् व्यवस्थापन समिति र पूर्वसूचना …

Read More »

नीति तथा कार्यक्रममा कृषि र विपद् व्यवस्थापनलाई प्राथमिकता दिन दोधारा चाँदनीमा संयुक्त ज्ञापन

कञ्चनपुरः स्थानीय विपद् व्यवस्थापन समिति र कृषि समूहहरूले आगामी वर्षको नीति तथा कार्यक्रममा विपद् व्यवस्थापन साथै समग्र कृषि सुधार, स्थानीय उत्पादन तथा बजारीकरणका विषयलाई प्राथमिकतामा राख्न स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। दोधारा चाँदनी नगरपालिकाका कृषि समूहहरू, सामुदायिक विपद् व्यवस्थापन समितिहरू तथा उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरूको सक्रियतामा …

Read More »

स्थानीय विपद् व्यवस्थापन समितिहरूको संयुक्त ज्ञापन: विपद् व्यवस्थापन साथै कृषि सुधारको माग

कञ्चनपुरः स्थानीय विपद् व्यवस्थापन समितिहरूले आगामी वर्षको योजनामा विपद् व्यवस्थापन साथै समग्र कृषि सुधार, स्थानीय उत्पादन तथा बजारीकरणका विषय प्राथमिकताका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। महाकाली नदी किनारका कृषि समुह र सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सक्रियतामा बिहिबार भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीलाई दुई वटा …

Read More »

जलवायुजन्य विपद्को जोखिममा रहेको समुदायका लागि ‘स्मार्ट’ कदम, सीआरएमसी मार्फत तथ्याङ्क संकलन

कञ्चनपुरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्माणाधीन महाकाली पुल, पुलको पहुँच मार्ग, भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० का बस्तीहरूलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। यसै सन्दर्भमा, नेपाल राष्ट्रिय …

Read More »

अब नक्साले देखाउँछ – कहाँ जोखिम? कहाँ सुरक्षित?, भीमदत्त र दोधारामा ‘प्रकोप विशेष नक्सा’ स्थापना

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सघाउ पुऱ्याउने उद्देश्यले ‘प्रकोप विशेष नक्सा’ स्थापना गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एन.एन.एस.डब्ल्यू.ए.), डि.सी.ए., नक्सा प्रालि, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आई.एच.आर.आर.), ए.डी.पी.सी., जी.एस.एम.ए. र यूके एडको सहकार्यमा स्थानीय पालिकासँगको समन्वयमा यी नक्साहरू विकास र …

Read More »

कञ्चनपुरका पुनर्वास र लालझाडीमा पूर्वानुमानमा आधारित पूर्वकार्य परियोजना (SAAN) सञ्चालनमा

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका बाढी प्रभावित क्षेत्रमा विपद् जोखिम न्यूनीकरण साथै समयमै पूर्वतयारी सुनिश्चित गर्न ‘पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN)’ परियोजना औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। कञ्चनपुरका पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा परियोजना शुभारम्भ भएसँगै समुदायस्तरमै पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी तथा डिजिटल वित्तीय साक्षरतामा आधारित गतिविधिहरू अघि बढाइने भएको हो। पुनर्वास …

Read More »

पुनर्वासमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना  शुभारम्भ

कञ्चनपुरः पुनर्वास नगरपालिका एक यस्तो पालिका हो, जहाँ प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको छ। यसले जनधनको क्षति मात्र होइन, दीर्घकालीन सामाजिक र आर्थिक असर पनि निम्त्याइरहेको छ। यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न पूर्वानुमानमा आधारित सूचना (Early Warning) र जोखिम मूल्यांकनको …

Read More »