दोधाराः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित कुतियाकवर बस्तीमा नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र निड्स नेपालद्वारा निमार्ण गरिएको सुरक्षित आवास कुतियाकवरका बाढी पीडितहरूका लागि महत्वपूर्ण आश्रयस्थल बनेको छ। दोधारा चाँदनी नगरपालिका-१० स्थित कुतियाकवर बस्तीमा बाढीबाट प्रभावित भएका स्थानिय बासिन्दाहरुका लागि दोधारा चाँदनी नगरपालिका, निड्स नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण …
Read More »