कञ्चनपुरः जलवायु परिवर्तनको बढ्दो चुनौतीहरूसँग जुध्न र स्थानीय समुदायलाई थप सुरक्षित एवम् सक्षम बनाउन कञ्चनपुरको बेदकोट नगरपालिकामा एक ऐतिहासिक कार्यक्रमको शुभारम्भ भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए), डीसीए र इन्स्टिट्यूट अफ हिमालयन रिस्क रिडक्सन (आईएचआरआर) लगायता संस्थाहरूको आयोजना तथा नगरपालिकाको समन्वयमा “चौधर जलाधारमा जलवायु उत्थानशीलताका लागि स्थानीय अनुगमन, …
Read More »