चितवन, 28 सेप्टेम्बर 2023 चितवनको पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक बिहीवार बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज …
Read More »अमेरिकी राष्ट्रपति जो बाईडेनसित प्रधानमन्त्री मोदीको भेटवार्ता, जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी
नयाँ दिल्ली, 8 सेप्टेम्बर 2023 दिल्लीमा हुने जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन पनि दिल्ली पुगेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंहले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गरे। जो बाइडेनले दिल्ली पुगेपछि प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गरेका छन। बैठक करिब ५० …
Read More »तनहुँ बालिका बलात्कार प्रकरण, प्रधानाध्यापक पक्राउ
29 अगस्त 2023 तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टका अनुसार थापालाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो। गत साउन ३१ गते प्रधानाध्यापक थापाले …
Read More »सिलिगुडीको दिया प्रधान हत्या प्रकरणमा पश्चिम बंगालका राज्यपालले भने राज्य सरकार र पुलिस उच्च अधिकारीसमक्ष मुद्धा उठाउँछु
सिलिगुडी, 27 अगस्त 2023 सिलिगुडीको माटिगाडास्थित तुम्बाजोटेमा हत्या गरिएकी गोर्खे चेली दिया प्रधानको परिवार र आफन्तले हत्याको मुद्धा फास्ट ट्र्याक अदातलमा चलाउनु पर्ने माग पश्चिम बंगालका राज्यपालसित गरेका छन । आज पीडित परिवारलाई भेट्न पश्चिम बङ्गालका राज्यपाल सीवी आनन्द बोससहित सांसद राजु विष्ट, विधायक आनन्दमय बर्मन, शंकर घोषसहित अन्य माटिगाडाको …
Read More »सिक्किम सरकारको मन्त्रीमण्डलमा नयाँ मन्त्रीको रुपमा थपिए रिनोकका विधायक विष्णुकुमार शर्मा, राजभवनमा राज्यपाल लक्ष्मणप्रसाद आचार्यले गराए मन्त्री पदमा शपथ ग्रहण
गान्तोक, 4 अगस्त 2023 रिनोकका विधायक विष्णुकुमार शर्मालाई सिक्किम सरकारको नयाँ मन्त्री बनाइएको छ । शुक्रबार राजभवनमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य र मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा रेनोकका विधायक विष्णुकुमार शर्माले मन्त्रीको रुपमा सपथ लिएका हुन् । विधायक शर्मालाई राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराएका …
Read More »भारतबाट सामान ल्याउँदा नेपाल सरकारले ल्याएको नयाँ भन्सार नियमको भारतीय व्यापारीहरुद्वारा विरोध
सिलिगुडी, 4 अगस्त 2023 भारत-नेपालको सम्बन्ध जस्तै दुवै देशको जनजीविका पनि एकअर्काप्रति अन्तरसम्बन्धित छन । त्यसैले त भारत सरकार होस वा नेपाल सरकारले लिएका नीतिका कारण दुवै देशका नागरिकलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गरेकै हुन्छ । भारतीय बजारबाट किनेको 100 रुपैयाँ भन्दा धेरैको सामान नेपाल लग्दा भन्सार लगाउने नेपाल …
Read More »जन्तरमन्तरमा शुरु भयो 3 दिने गोर्खाल्याण्डको धर्ना प्रदर्शन, गोर्खा जनमुक्ति नारी मोर्चाको नेतृत्वमा हुँदै धर्ना
नयाँ दिल्ली, 4 अगस्त 2023 राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गोर्खा जनमुक्ति नारी मोर्चाले गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन शुरु गरेको छ । 3 दिनसम्म चल्ने धर्ना प्रदर्शनमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी सहित देहरादून, उत्तरप्रदेश लगायत भारतका विभिन्न क्षेत्रका समर्थकहरुको उपस्थिति रहेको छ । जन्तर मन्तरमा बिमल गुरुङकी …
Read More »अवैध लागु औषध ब्राउन सुगर र 17 लाख नगद सहित 3 जना पक्राउ, पुलिस र एसओजीद्वारा कारवाही
सिलिगुडी, 1 अगस्त 2023 सिलिगुडीमा पछिल्लो समय आपराधिक घटनाहरु बढिरहेको छ । ताजा जानकारीका अनुसार आज दिँउसो सिलिगुडी कोलकाता राष्ट्रिय राजमार्गअन्तर्गत बागडोग्राको भुट्टाबारी नजिकै अवैध लागु औषध र ठूलो परिमाणमा नगद सहित 3 जना पक्राउ परेका छन । मंगलबार दिउँसो 2 बजेतिर विशेष अपरेशन ग्रुप (एसओजी)ले बागडोगरा पुलिससँगको सहकार्यमा 893 …
Read More »