हिमाचल प्रदेश/ 6 अक्टोबर 2023 भारतको हिमाचल प्रदेशबाट फेरि एक नेपाली सम्पर्क विहीन भएका छन । कालिकोट जिल्ला पलाता गाँउपालिका वडा नम्बर ८ बस्ने देवीलाल रोकायाका 20 वर्षीय छोरा नजर रोकाया गत 23 सेप्टेम्बर 2023 का दिन हिमाचल प्रदेशको सिमला रामपुरबाट रुडु जाने क्रममा हराएको दाई पर्ने सन्तोष बुढा (अनुराग) …
Read More »भारतसँग नेपाल २३ रनले पराजित, नेपालले राम्रो प्रदर्शन गऱ्यो तर टरेन हार
काठमाण्डाै, 3 अक्टोबर 2023 एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय …
Read More »एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा, फेरि भारत लगायतका देशसँग भीड्न सक्ने
नेपालले १९औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो । माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक …
Read More »नारायणी नदीमा नुहाउने क्रममा दुई भारतीय युवकहरु बेपत्ता
चितवन, 28 सेप्टेम्बर 2023 चितवनको पवित्र तिर्थस्थल देवघाटमा आएका दुई युवक बिहीवार बिहान करिब ७ बजेतिर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भई धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षे भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने वर्ष १७ को पंकज …
Read More »अमेरिकी राष्ट्रपति जो बाईडेनसित प्रधानमन्त्री मोदीको भेटवार्ता, जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी
नयाँ दिल्ली, 8 सेप्टेम्बर 2023 दिल्लीमा हुने जी–२० शिखर सम्मेलनका लागि विदेशी पाहुनाको आगमन जारी छ । शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन पनि दिल्ली पुगेका छन् । केन्द्रीय मन्त्री जनरल वीके सिंहले अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमा स्वागत गरे। जो बाइडेनले दिल्ली पुगेपछि प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गरेका छन। बैठक करिब ५० …
Read More »बर्दियामा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यू
नयाँ दिल्लीः बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका–३ भग्रैया नजिक पाटे बाघको आक्रमणमा परि स्थानीय ५५ वर्षीया महिलाको ज्यान गएको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रवार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परि महिलाको ज्यान गएको …
Read More »लुम्बिनी प्रदेशसभाबाट निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित
नयाँ दिल्लीः लुम्बिनी प्रदेशसभाबाट निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित भएको छ। प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक–२०८० शुक्रवारको प्रदेशसभा बैठकले पारित गरेको हो। बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विधेयक निणयार्थ गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। सभामुख तुलाराम घर्तीले विधेयक पारित गरियोस …
Read More »बलात्कार मुद्दामा अमेरिकी अभिनेता मास्टरसनलाई ३० वर्ष जेल
नयाँ दिल्लीः अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ। उनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको हो। मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीन वटा छुट्टाछुट्टै मुद्दामा अभियोग लगाइएको थियो। लस एन्जलिसको अदालतमा बुधबार भएको सुनुवाइमा न्यायाधीशले अभिनेतालाई दुई …
Read More »आगामी तीन दिन मध्यम वर्षाको सम्भावना
काठमाण्डौँः आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो। मौसमविद् …
Read More »काेशीकाे मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त
काठमाण्डाैँः नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका हुन्। यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका …
Read More »